Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

भरूवा बन्दुक बरामद

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, चैत्र, २२
भरूवा बन्दुक बरामद

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-१ लामिछाने गाँउस्थित बाँस झ्याङबाट वेवारिसे अवस्थामा भरूवा बन्दुक १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स