दाहिनेबाट नै किन घुमिन्छ मन्दिर ?
एजेन्सी । धेरै मानिसलाई मन्दिर जाँदा पुरै परिक्रमा नगरे मन्दिर गए जस्तो लाग्दैन । मन्दिरको पुरै परिक्रमा गरेमा मात्र आफ्नो मनोकामना पूर्ण हुने सबैको विश्वास छ । सायद तपाइँलाई पनि यस्तै हुन्छ होला !
मन्दिर परिक्रमा गर्दा जहिले पनि दाहिनेबाट नै गर्नुपर्छ भनिन्छ । यसको कारण धेरैलाई थाहा नहुन सक्छ । हिन्दु धर्ममा मन्दिरको परिक्रमा वा मन्दिरको वरिपरि घुम्दा पुण्य पाइन्छ भन्ने मान्यता छ । मन्दिर गएपछि देवी देवताको प्रतिमामा पूजा अर्चना गरिन्छ ।
त्यसपछि मन्दिर परिक्रमा गरिन्छ र जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतै तिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जा लाभ हुँदैन, अर्थात् मनोकामना पुरा हुँदैन ।
शास्त्रका अनुसार मन्दिर र भगवानको परिक्रमा गर्नाले शरीरमा सकारात्मक ऊर्जा प्रवेश गर्छ र यो ऊर्जा व्यक्तिको साथमा घरमा पनि आउँछ, जसले सुख शान्ति प्राप्त गर्छ ।
सम्बन्धित समाचार
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
पल्सरको २५ वर्ष : नेपाली राइडरलाई आफ्नै कथा सुनाएर मोटरसाइकल जित्ने सुनौलो अवसर



