• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ चैत २०८२, मङ्गलबार
१७ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • १० घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • १२ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • १३ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • १४ घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • २ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

नेपालमा फोटन हाई रुफ १५ सिटर बिद्युतिय माइक्रो भ्यानको मूल्य सहित संर्पुण जानकारी

जानकारी केन्द्र २०८१, असार, २१

काठमान्डौ । पछिल्लो समयमा नेपालमा दिन प्रतिदिन विभिन्न प्रयोजनका बिद्युतिय सवारी साधन भित्रिने क्रम बढ्दो नै रहेको छ । यसै संन्दर्भमा नेपालमा विभिन्न प्रयोजनका लागी प्रयोगमा आउने बिद्युतिय सवारी साधनको आयात तथा बिक्रिवितरण गर्दै आएको फोटनको लागि आधिकारिक वितरक एम ए डब्लु वृद्विले ले व्यपारीक प्रयोजनका लागी प्रयोगमा आउने प्रख्यात फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो नेपालमा पनि बिक्रिवितरण सुरु गरि सकेको बताएको छ । चिनियाँ कम्पनी फोटनका नेपालमा ट्युनल्याण्ड पिकअप ट्रक, स्कुल भ्यान, एम्बुलेन्स, व्यावसायिक सवारीसाधन लगायतका विभिन्न सवारी साधनहरु रहेका छन् ।

जस मध्ये नेपालमा फोटनले भित्राएको इलेक्ट्रिक माइक्रो भ्यान हाइ रुफमा सीएटीएल ब्याट्री रहेको छ भने  डिजेल भन्दा दोब्बर वारेन्टीको दावी गर्दै व्याट्रीमा ५ वर्ष वा ३ लाख कि.मी. वारेन्टि सहित विक्रि सुरु गरिएको उक्त बिद्युतिय माइक्रो भ्यानले कम्पनीका अनुसार एक फुल चार्जमा २ सय ३५ कि.मी. रेञ्ज दिनुका साथै उक्त भ्यानमा १ सय ६३ एम एम ग्राउण्ड किल्यरेन्स रहेको छ । उक्त भ्यानको ग्रस वोएट ३ हजार १ सय ५० के जी रहेको छ । ब्रेकको कुरा गर्नु पर्दा फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक रहेको छ ।

फोटन  इलेक्ट्रिक माइक्रो भ्यान हाइ रुफमा  मोटरको कुरा गर्नु पर्दा परमानेट म्याग्नेट सिंक्रोनस मोटर रहनुका साथै म्याक्सिमम पावर ८५ के.जी. रहेको छ भने म्याक्सिमम र्टक २ सय ९० एनएम पाईन्छ । यस्तै १५ सिटिंग क्यापसिटी रहेको फोटन हाई रुफ ब्राण्डको माइक्रो भ्यानमा ५०.२३ किलोवाटको ब्याट्री रहेको छ भने चार्जिगं टाइम १ घण्टा ५ मिनेट डिसि फास्ट चार्ज र ७ घण्टा ५ मिनेट एसि स्लो चार्जमा गर्न सकिने बताइएको छ । फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रोको मूल्य ५६ लाख ५० हजार रहेको छ भने नजिकको डिलरमा गएर टेष्ट ड्राइभ गर्न सकिने सुबिधा सहित एक्सचेञ्ज,फाइनान्स लगायतका सेवा सुविधाको साथै कुनै पनि जिज्ञासाको सामधान प्राप्त गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको बताएको छ।

यस्तै गरेर उक्त फोटन ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो भ्यानमा ३ हजार ५० एम एम हिवल बेस रहेको छ भने लम्बाई ५ हजार ३ सय २० एम एम, चौडाई १ हजार ६ सय ९५ एम एम र १ हजार ९ सय ९० एमएम उचाई रहेको छ । उक्त फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो भ्यान नेपाली बजारमा उपयुक्त रहनुको साथै प्रयोगकर्ता तथा व्यवसायीहरुको सुबिधालाइ मध्यनजर गरेर लामो अध्यान अनुसन्धान पश्चात नेपालको भुगोल, वातावरण अनुसार उपयुक्त रहेको दावी सहित नेपालमा उक्त माइक्रो भ्यान भित्राएको कम्पनीले बताएको छ ।

फोटन हाई रुफ १५ सिटर बिद्युतिय माइक्रो भ्यानमा रिभर्सिङ राडार,  डोर अनकोज र्वानिङ ,अनप्लक कि अलाराम डिभाइस,अल डोर सेन्टल लक स्टिम लगायतका  फिचरले कर्नफट का साथै सेफ्टीको लागी पनि उपयुक्त रहेको दावी कम्पनीको रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.