जि ए सी ग्रुपको विश्व प्रसिद्ध ब्रान्ड होण्डा र टोयोटासँग लामो समयको साझेदारी
जानकारी केन्द्र
२०८१, असार, २६
काठमाडौँ । जि ए सी ग्रुपले लगभग तीन दशकको अवधिमा उल्लेखनीय संयुक्त उद्यमहरूको साथमा अक्सिलो विकास देखाएको छ । १९९९ मा होण्डासँग र २००४ देखि टोयोटा जस्ता बिश्वा प्रसिद्ध ब्रान्डहरुको प्रारम्भिक साझेदारीदेखि नै, यसले उत्कृष्ट आर एण्ड डि र निर्माण क्षमताहरू कार्यान्वयन गर्ने मिशनका साथ अन्तर्राष्ट्रिय उद्यमहरू विस्तार गरेको कम्पनीले जनाएको छ ।
यस साजेदारीलाई अझै विश्व माज प्रगाड बनाउदै जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ्ग प्रणालीसहितको पहिलो इभि आउदो बर्ष चिनिया मर्केट्मा प्रस्तुत गर्ने कम्पनीले बताएको छ ।
यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्दछन्, जसको परिणामस्वरूप प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुने कम्पनीको दाबी रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

