Jankari Kendra
१० श्रावण २०८३, आईतवार

प्यारामाउंट मोटर्सले ल्यायो एमजी जेडएस इभीमा विशेष नाडा दशैंको अफर

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, भाद्र, १२
प्यारामाउंट मोटर्सले ल्यायो  एमजी जेडएस इभीमा विशेष नाडा दशैंको अफर

काठमाडौँ । नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक, एमजी जेडएस इभी मा विशेष अफर ल्याएको छ । यो प्रस्ताव विशेष रुपमा नाडा दशैंको अवसरमा गरिएको बताइएको छ ।

यस छुटमा ,एमजी जेडएस इभी डिलक्स संस्करणको मूल्य  ४६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध रहेको छ । यस मुल्यमा ग्राहकहरुले एमजी जेडएस इभी का उन्नत सुबिधाहरु र राम्रो प्रदर्शनको अनुभव गर्न सक्छन् । एमजी जेडएस इभीमा सुरक्षा र सुबिधाका लागि धेरै अब्बल सुबिधाहरु छन् । यसमा छ वटा एयरब्याग्स, हिल लञ्च असिस्ट, फ्रन्ट काँलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम, एडाल लेभल २, र वायरलेस चार्जिङ समावेश रहेको छ ।

“हामी हाम्रो ग्राहकहरुको यो विशेष दशैंको अपर सार्वजनिक गर्न खुशी छौं,” प्यारामाउंट मोटर्सका प्रवक्ताले भने “एमजी जेडएस इभी भविष्यको इलेक्ट्रिक गाडी हो, जसमा उन्नत सुरक्षा र प्रविधि छ । यस सीमित समयको प्रस्तावको लाभ उठाउन र चाडपर्वलाई रमाइलो बनाउन हामीसबैलाई आमन्त्रण गछौं ।”

यो विशेष प्रस्ताव २७ अगस्टदेखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध रहेको बताइएको छ । थप जानकारीको लागि नाडा एमजी स्टल एफ२ मा गएर वा नजिकको एमजी शोरुममा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुनेछ ।

प्यारामाउंट मोटर्सको बारेमा :
प्यारामाउंट मोटर्स नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक हो, जसले उत्कृष्ट सवारी र सेवाहरु प्रदान गर्र्न प्रतिबद्ध रहेको बताएको छ।

 

युट्युब सट्स