• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • ७ घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • ९ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • ९ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • १० घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

नाडा अटो शो २०८१ मा सी.जी. मोटर्सलाई २७ वटा बुकिङ्ग प्राप्त

जानकारी केन्द्र २०८१, भाद्र, १३

काठमाडौं । नाडा अटो शो २०८१ को पहिलो दिन भव्य रुपमा सफल भएको बताइएको छ। सी.जी. मोटर्सको सहभागीता रहेको नाडा अटो शो मा विभिन्न ब्राण्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखिएको छ। उक्त शो को पहिलो दिनमा नै सी.जी. मोटर्सले २७ वटा बुकिङ्ग प्राप्त गर्न सफल भएको छ। सी.जी. मोटर्सले नेपाली बजारमा नाडा अटो शो मार्फत नै सार्वजनीक गरेको अवतार ११ को ३ वटा बुकिङ्ग पहिलो दिनमा नै भएको छ र आगामी दिनहरुमा पनि राम्रो बुकिङ्ग आउने कम्पनीको अनुमान रहेको छ ।

त्यसैगरी नाडा मार्फत नै सार्वजनिक गरिएको रिडारा आरडी ६ को ५ वटा बुकिङ्ग प्राप्त गर्न कम्पनी सफल रहेको छ र यो सँगै नाडा मार्फत नै सार्वजनिक गरिएको एक्सपेङको ६ वटा बुकिङ्ग प्राप्त भएको कम्पनीले जनाएको छ। नेपाली बजारमा लोकप्रिय रहेको  नेटा भी को पनि ६ वटा बुकिङ्ग प्राप्त भएको छ भने नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स  मोडलको पहिलो दिनमा ७ वटा बुकिङ्ग प्राप्त गर्न कम्पनी सफल रहेको बताइएको छ। यसरी पहिलो दिनमा २७ वटा बुकिङ्ग प्राप्त गर्न सफल रहेको सी.जी. मोटर्सले नाडा अटो शो को अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्राण्डहरु मार्फत २०० वटाभन्दा धेरै बुकिङ्ग हासिल गर्ने कम्पनीको अनुमान रहेको छ।

अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी च्याङगेङ, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवाई र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो। अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एस.यु.भि. हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्नुका साथै अवतार ११ मा  १९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट घण्टा र ११६ किलोवाटको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरुले‌ नाडा अटो शो को स्टल नम्बर  एच १३ मार्फत थप जानकारी पाउन सक्नेछन् ।

नाडा अटो शो को स्टल नम्बर जी १२ मा रहेको एक्सपेङको जी ६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ। १९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ जी६ ले २१५ किलोवाटसम्मको  डि.सि. फास्ट चार्ज सपोर्ट गर्छ भने १०% बाट ८०% सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ।

त्यसैगरी नाडा अटो शो को स्टल नम्बर ए ९ मा रहेको रिडाराले नेपाली बजारमा रिडारा आरडी ६ सार्वजनिक गरेको छ ।  ६३ किलोवाटको ब्याट्री र २०० किलोवाटकोपिक मोटर पावर रहेको रिडारा आरडी ६ ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ।

नेटाले  नयाँ मोडल,  नेटा एक्स स्टल नम्बर ए ३ मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट नेटा एक्सको अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित नेटा एक्समा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ। सीएटीएलको ब्याट्री जडित नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिने कम्पनीले बताएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.