• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्वकप हेर्नेले तिर ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • ६ घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • ७ घण्टा 

२०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
  • १९ घण्टा 

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
  • १९ घण्टा 

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक
  • १९ घण्टा 

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • २१ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • २ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

ईडब्लूएल : काठमाडौं स्पाइकर्सद्वारा आफ्नो विदेशी स्टार खेलाडीको घोषणा

जानकारी केन्द्र २०८१, भाद्र, २९

काठमाडौं । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ ।

बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्समा सामेल भएकी हुन् । सेटर त्सभेतानोभा फुर्तिलो,जोशिलो र रणनीतिक खेलका लागि प्रख्यात उनले NCAA, NJCA, MECA, NIVC र बुल्गेरियन लीगहरू सहित शीर्षस्तरका लीगहरूमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै बुल्गेरियन CEV च्याम्पियन्स लिग र FIVB क्लब विश्व च्याम्पियनशिपमा उल्लेखनीय प्रदर्शन मार्फत् महत्त्वपूर्ण सफलता हासिल गरेकी छिन् । उनले विश्व च्याम्पियनशिप पदक र कन्टिनेन्टल टाइटलसँगै सर्भिस, डिफेन्स, लिडरशिप र खेलभावनाका लागि विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छिन्। त्सभेतानोभाको प्रभावशाली करियर काठमाण्डु स्पाइकर्सको लागि मूल्यवान हुनेछ। काठमाडौं स्पाइकर्समा आवद्ध भएकी त्सभेतानोभाको उमेर  २४ वर्ष रहनुका साथै  १७८ सेन्टिमिटर उचाइकी छिन् ।

सकाठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्,”हामीले बलियो र सन्तुलित टोली निर्माण गर्ने प्रतिबद्धता अनुरुप सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेका हौँ। हामीलाई विश्वास छ उनले ल्याउने अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकताले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ। उनको खेल कौशल हाम्रा स्थानीय खेलाडीहरूसँग कसरी मिसिन्छ भनेर हेर्न हामी उत्सुक छौं।”

काठमाडौं स्पाइकर्समा सामेल हुँदाको उत्साह व्यक्त गर्दै एन्ड्रिया त्सभेतानोभाले भनिन्: “यस्तो डाइनामिक र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित अनुभव गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई जुनून हो र म आफूले ल्याएको अनुभव प्रयोग गरेर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सघाउन उत्सुक छु। मैले एभरेष्ट महिला भलिबल लिगको बारेमा धेरै सुनेको छु र म टिमलाई सफल बनाउन र यहाँका फ्यानहरूसँग जोडिन आतुर छु।”

एभरेष्ट वुमन्स भलिबल लिगमा त्सेस्नोभाको आगमनपछि आफ्नो टोली थप बलियो हुनेमा काठमाडौं स्पाइकर्स विश्वस्त छ। आफ्नो नयाँ स्टार खेलाडीको साथले बलियो प्रदर्शन गर्न र अविस्मरणीय क्षणहरू सिर्जना गर्नका लागि टिम तत्पर छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप हेर्नेले तिर ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

ताजा

विश्वकप हेर्नेले तिर ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

२०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.