• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • १९ घण्टा 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • १९ घण्टा 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • २० घण्टा 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • २२ घण्टा 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

  • ४. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ५. Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

  • ६. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ७. भाडाको कोठामा बस्नेहरू होसियार, भुलेर पनि नगर्नुस् यी गल्ती नत्र रिसाउनेछिन् माता लक्ष्मी

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज

जानकारी केन्द्र २०८१, मंसिर, ४

काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएपछि अनेकौं खबर आइरहेका छन्। रिपब्लिकन पार्टीले यस निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै राष्ट्रपतिसहित सिनेट र हाउस अफ रेप्रिजेनटेटिभ दुवैमा बहुमत ल्याएको छ। डेमोक्रेटिक पार्टी सत्ताबाट पूर्ण रुपमा बाहिरिएको छ र आगामी चार वर्ष ट्रम्पबाट शासित हुनुपर्ने अवस्था बनेको छ।

यसैबीच, एउटा क्रुज कम्पनीले अमेरिकीहरूलाई ह्वाइट हाउसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालबाट चार वर्षसम्म छुटकारा दिने प्रस्ताव गरेको छ। फ्लोरिडामा धारित क्रूज कम्पनी भिल्ला भी रेसिडेन्सेसले ट्रम्पको चार वर्षे कार्यकाल छल्नका लागि चार वर्षे प्याकेजको घोषणा गरेको छ।

‘टुर ला भी’ कार्यक्रम सुरुवातको घोषणा गर्दै कम्पनीले यात्रुहरूलाई १४० भन्दा बढी देशहरूमा चार वर्षसम्म बिताउन अनुमति दिने र संयुक्त राज्य अमेरिकाबाट टाढा रहन सकिने अफर सार्वजनिक गरेको छ।

टुर ला भी यात्राले ‘भिल्ला भी ओडिसे’ मा एक वर्षको ‘एस्केप फ्रम रियालिटी’ क्रूज, दुई वर्षको ‘मिड-टर्म सिलेक्शन’ क्रूज, तीन-वर्षको ‘एभर्वेयर बट होम’सहित विभिन्न प्रकारका विस्तारित बसाइहरूको विकल्प दिएको छ।

न्यूज विकसँग कम्पनीका सिइओ मिकेल पेटर्सनले आफूहरूलाई कसले जित्छ भनेर थाहा नपाएको तर जसले जिते पनि आधा जनसंख्या निराश हुने अनुमान गर्दै यो अफर लिएर आएको दाबी गरेका छन्। यस टूरको शुल्क भने एक वर्षका लागि  ४० हजार डलरबाट सुरू रहेको छ।

त्यस्तै, एक जनाको लागि क्याबिन लिएमा चार वर्षको लागि २ लाख ५६ हजार डलर रहेको छ भने डबल क्यबिनका लागि ३ लाख २० हजार रहेको जानकारी दिएको छ। यस शुल्कमा सबै प्रकारका खाना, इन्टरनेट र मेडिकल सुविधा पनि समावेश रहेको बताइएको छ।

साथै, सोही शुल्कमा हाउस किपिङ हरेक साता र कपडा धुने सुविधा १५ दिनमा एक पटक समावेश रहेको बताइएको छ। टूरका क्रममा अल्कोहल डिनरको समयमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ।

यात्रुहरूले एक महिना क्यारेबियन समुन्द्रमा बिताउन पाउने छन् भने दुई पनामा नहर ट्रान्जिट, दुई वटा विश्वका आश्चर्य, चिली फजोर्ड्स, अन्टार्कटिक सेल-बाई, रियोमा कार्निभल र चार महिनाको दक्षिण अमेरिकाको यात्रा गर्ने अवसर पाउने छन् भने आठ दिन अमेजन नदीमा बिताउन पाइने उल्लेख छ।

यस यात्रामा जाने अमेरिकी नागरिकका लागि २०२६ मा हुने अमेरिकी मिडटर्म निर्वाचन र २०२८ मा हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने व्यवस्था समेत गरिएको छ।

नोभेम्बर ७ मा यो अभियान घोषणा गरेपछि ठूलो मात्रामा यात्रुहरूले जाने चाहना व्यक्त गरेको कम्पनीले जनाएको छ। कम्पनीले ६०० यात्रु रहेको भिल्ला भिई ओडिसीले भर्खरै विश्वभर आफ्नो १५ वर्षको भ्रमणको दोस्रो महिनामा प्रवेश गरेको छ। जहाजले सबै सात महादेश, १३ विश्व आश्चर्य र १०० भन्दा बढी उष्णक टिबन्धीय टापुहरूको भ्रमण गर्ने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै
मध्यपूर्वमा वैदेशिक रोजगारीमा सहजता,पुनःश्रम स्वीकृति खुला

ताजा

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.