• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ बैशाख २०८३, शनिबार
०५ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • ६ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • ७ घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • ८ घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • ११ घण्टा 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • १२ घण्टा 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • १२ घण्टा 

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ४. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ५. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ६. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • ७. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • ८. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

  • ९. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • १०. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित

जानकारी केन्द्र २०८१, मंसिर, १६

कवालम्पुर ।  मलेसियामा भारी वर्षाका कारण आएको ठूलो बाढीले १ लाख २२ हजार मानिस बिस्थापित भएका छन् ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म २ लाख भन्दा बढी परिवार बाढीका चपेटामा परेका छन् ।

साथै, हालसम्म ३ जनाको मृत्यु भएको प्रकोप अधिकारीहरूले जनाएका छन । भारी वर्षा र आँधीहुरी जारी रहेकाले सङ्ख्या बढ्न सक्ने आशंका छ।

हजारौं आपतकालीन सेवाकर्मीहरू अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न मद्दत गर्न खटिएका छन भने नयाँ आश्रयस्थल बनाएर उनीहरूलाइ राख्न सुरू गरिएको छ ।

स्थानिय समाचार संस्थाले सार्बजनिक गरिएका भिडियोहरूमा कार र घरहरू डुबेको देखिन्छन भने पीडित मानिसहरू कम्मरसम्मको गहिरो पानीबाट हिंडिरहेका देखिन्छन् ।

यस हप्ताको सुरुमा आएको बाढी मुख्यतया थाइल्याण्डको सिमानामा पर्ने उत्तर–पूर्वी राज्य केलान्तानमा केन्द्रित रहेको छ। जहाँ राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले कुल संख्याको ६३ प्रतिशत निर्वासित भएको गणना गरिएको छ। प्रकोप एजेन्सीले प्रभावितहरूको लागि ६७९ आपतकालीन

आश्रयहरू स्थापना गरेको छ।  हालसम्म ती विस्थापितहरूको संख्या सन २०१४ को भन्दा बढी रहेको जनाइएको छ, जसले सबैभन्दा खराब बाढी देख्यो।

मलेसियाका स्थानिय समाचार संस्थाका अनुसार तेरेङ्गगानु, केदाह, नेगेरी सेम्बिलन, पेर्लिस, सेलांगर, जोहोर, मेलाका र पेराक नामका क्षेत्र पनि प्रभावित हुन पुगेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार तेरेन्गानु र केलान्तान राज्य सरकारहरूलाई विपद् व्यवस्थापनका लागि प्रावधानहरू पठाइएको छ। आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई विदामा जान रोक लगाएर उनले विपत्तिमा ध्यान केन्द्रित गर्न यसअघि नै निर्देशन दिएका थिए ।

उता, छिमेकी थाइल्याण्डका ६ वटा प्रान्तले पनि प्रकोप घोषणा गरेका छन् र बाढीले २ लाख ४० हजार भन्दा बढी घरहरूलाई असर गरिरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ। खाँचोमा परेकालाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

ताजा

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.