वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले कर छली र हतियार खरिदसम्बन्धी दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन्। हन्टर बाइडेन, जो बाइडेनका ५४ वर्षीय छोरा हुन्। उनी एकमात्र जीवित छोरा र आपराधिक मुद्दाको सामना गर्ने अमेरिकी राष्ट्रपतिको पहिलो सन्तान पनि हुन्।
सन २०२१ मा हन्टरले कोकिन प्रयोग र मद्यपानलाई क्र्याक गरेको स्वीकार गरेका थिए । यद्यपि उनले भने कि उनले उपचार पाए र आफ्नो लतबाट मुक्त हुन सफल भएका थिए।
यसैगरी, अबैध रूपमा बन्दुक राखेको र कर छली सम्बन्धी धेरै आरोपका कारण हन्टरले संघीय जेलमा वर्षौंको सम्भावनाको सामना गर्नुपर्ने अवस्था थियो।
गत जुनमा उनी लागूऔषध प्रयोगकर्ता हुँदा अवैध रूपमा बन्दुक किनेको र राखेको आरोपमा एक निर्णायकले दोषी ठहर गरेको थियो। हन्टरसँग ३८ क्यालिबर कोल्ट कोबरा स्पेशल लगभग ११ दिनसम्म रहेको थियो र उसको वकिलहरूका अनुसार यसलाई कहिल्यै निकालेका भने थिएनन्।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
