• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • ९ घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • ९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • २ दिन 

लोकप्रिय समाचार

  • १. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • २. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ३. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ५. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ६. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • ७. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ८. देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • ९. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

  • १०. कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी

ट्रम्प भए टाइम म्यागेजिनको ‘पर्सन अफ दि इयर’

जानकारी केन्द्र २०८१, मंसिर, २८

न्युयोर्क । टाइम म्यागजिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२४ को वर्ष व्यक्तिको रूपमा चयन गरेको छ। सन् २०१६ पछि दोस्रो पटक ट्रम्प ‘पर्सन अफ द इयर’ चुनिएका हुन् । ‘टाइम पर्सन अफ द इयर’ को रूपमा जो कोही पनि छान्न सकिन्छ, यो आवश्यक छैन कि उसले राम्रो काम गरेको होस् ।

‘पर्सन अफ द इयर’ बनेपछि ट्रम्पले अब न्यूयोर्क स्टक एक्सचेन्जको ट्रेडिङ डेको ओपनिङ बेल बजाउने भएका छन् । यो कुनै पनि व्यक्तिको लागि ठूलो सम्मान मानिन्छ। यस वर्षको अवार्डको दौड ट्रम्प, कमला ह्यारिस, एलन मस्क, बेन्जामिन नेतान्याहु र वेल्सको राजकुमारी केट मिडलटन बीच भएको समाचार बाहिर आएको थियो ।

खासमा धेरैलाइ थाहा नहुन सक्छ, ट्रम्प र टाइम म्यागजिनको सम्बन्धमा उथलपुथल भइरहन्छ । ट्रम्पले धेरै पटक टाइम म्यागेजिनको आलोचना गरेका थिए र  छन्। पहिलो अर्थात सन २०१२ मा उनले टाइम पत्रिकाले १०० सबैभन्दा शक्तिशाली व्यक्तिहरूमा उनलाइ समावेश नगर्दा सबै विश्वसनीयता गुमाएको सार्बजनिक प्रतिक्रिया दिएका थिए ।

सन् २०१५ मा तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केल पर्सन अफ द इयर बनेपछि ट्रम्पले ट्विटरमा लेखेका थिए, ‘अहिले उनीहरू (टाइम म्यागेजिन) ले जर्मनीलाई बर्बाद गर्ने व्यक्तिलाई चुनेका छन्।’

सन् २०१६ मा ‘पर्सन अफ द इयर’ बनेपछि ट्रम्पले यसलाई ठूलो सम्मान भनेर खुसी ब्यक्त गरेका थिए । तर अर्को वर्ष, ट्रम्पले भनिदिए, ‘ यदि म अन्तर्वार्ता र फोटोसुटका लागि राजी भएको भए २०१७ मा पनि यो उपाधि पाउने थिएँ ।’ तर, टाइम म्यागेजिनले भने  ट्रम्पको यो दाबीलाइ अस्वीकार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

ताजा

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.