• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ बैशाख २०८३, मङ्गलबार
०१ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • ७ घण्टा 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • ७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ११ घण्टा 

२०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?
  • १ दिन 

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
  • १ दिन 

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका प्रभावले देशभर मौसम बदली : यी स्थानमा चट्याङ्गसहित वर्षा हुने

  • २. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

  • ३. सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 

  • ४. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ५. यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

  • ६. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

  • १०. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

यसरी पक्राउ परे एआई इन्जिनियरलाइ आत्महत्यामा बिबश बनाउने श्रीमती र सासु

जानकारी केन्द्र २०८१, पुष, १

बैग्लरू। एआई इन्जिनियर अतुल सुभाषले बेंगलुरुमा आत्महत्या गरे पछि भारत भरी सनसनी मच्चियो  ।

खासमा बिहारको समस्तीपुर निवासी अतुलले २४ पृष्ठको सुसाइड नोट लेखेर ९० मिनेटको भिडियो बनाएका थिए, जसमा उनले श्रीमती र ससुरालाई शोषण गरेको आरोप लगाएका छन् । अभियुक्तको नाम अतुलकी श्रीमती निकिता सिंघानियन, सासू निशा, जेठाजु अनुराग र निकिताका काका सुशील रहेका छन् ।

जो उत्तर प्रदेशको जौनपुरका बासिन्दा हुन् तर सुसाइड नोट र भिडियो सार्वजनिक भएपछि उनीहरू सबै फरार भएका थिए तर बेंगलुरु प्रहरीले निकिता, निशा, अनुरागलाई डिसेम्बर १५ मा पक्राउ गरेको छ । प्रहरीले तीनै जनालाई पक्राउ गरेको बारे मिडियालाई जानकारी दिएको छ । र, प्रहरीले तीनै जनाको बारेमा कसरी सुराग पायो ? यो पनि अब खुलेको छ ।

मिडिया रिपोर्टका अनुसार अतुल सुभाष आत्महत्या प्रकरणका आरोपी पक्राउ परेको कथा कुनै फिल्मी कथाभन्दा कम छैन । बेंगलुरु प्रहरीले निकिता गुरुग्राममा लुकेको तर उनकी आमा र भाइ भने प्रयागराजमा लुकेको सूचना दिने व्यक्तिबाट प्रहरीले सुराग पाएको बताएको छ । प्रहरीले डिसेम्बर १३ मा राति तीनै जनाको स्थान फेला पारेको थियो ।

पहिले प्रहरीले निकितालाई गुरुग्रामको सेक्टर–५७ स्थित ब्लसम स्टेज पेइङ गेस्ट हाउसबाट पक्राउ गरेको थियो । त्यसपछि झुन्सीको एक होटलमा छापा मारिएको थियो । यसका लागि प्रहरी कर्मचारी आमा शिवप्पा, विनीता ए डाक्टर र नर्स बनेर होटलमा बस्न गएका थिए ।

त्यहाँ होटलको रजिस्टर चेक गर्दा निशा र अनुराग कोठा नम्बर १११ मा र प्रहरी कर्मचारी रुम नम्बर १०१ र १०८ मा बसेको पाइएको थियो । सुरक्षाकर्मीले रातभरी दुवैलाई निगरानीमा राखेका थिए ।

निकिताको लोकेशन सर्भिलेन्समार्फत ट्रेस गरिएको थियो । भोलिपल्ट डिसेम्बर १५ गते बिहान दुवै प्रहरी एक एक गरी कोठामा गएर दुवैसँग कुराकानी गरेका थिए । त्यसपछि प्रहरी कर्मचारीले दुवैलाई लिएर ट्याक्सी बुक गरे र एयरपोर्ट पुगे र त्यहाँबाट बेंगलुरुको लागि उडान गरे।

उनको एउटा गल्तीले प्रहरीलाई निकितासम्म पुर्यायो । प्रहरीले निकिताले काम गरेको कम्पनीबाट उनको मोबाइल नम्बर संकलन गरेको थियो । प्रहरीले उक्त नम्बरलाई निगरानीमा राखेको थियो । निगरानीका क्रममा प्रहरीले निकिताको लोकेशन पत्ता लगाएको थियो किनभने उनी मोबाइल चलाउँदै आफ्नी आमा र भाइसँग लगातार कुरा गरिरहेकी थिइन् । त्यसैले उनी प्रहरीले समातिन् ।

बेंगलुरुको मराठाली पुलिस स्टेशनको टोलीले मुद्दाको कागजातहरू संकलन गरिरहेको छ। दोस्रो टोलीले निकिताको खोजी गरिरहेको थियो भने तेस्रो टोलीले आमा र भाइको खोजी गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै
मध्यपूर्वमा वैदेशिक रोजगारीमा सहजता,पुनःश्रम स्वीकृति खुला

ताजा

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आजको मौसम पुर्वानुमान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.