• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ६. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ७. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ८. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी

बेइजिङ । चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।  एउटी चिनियाँ महिला एक विवाहित पुरुषसँग प्रेममा थिइन्, जससँग उनी विवाह गर्न चाहन्थे। आफ्नो प्रेम फिर्ता पाउन युवतीले प्रेमीकी श्रीमतीसँग सम्बन्ध विच्छेदको सम्झौता गरिन् । सम्बन्ध विच्छेदको बदलामा महिलाले युवककी श्रीमतीलाई २० लाख युआन अर्थात २ करोड ४० लाख रूपैयाँ दिइन् ।

तर, पैसा लिए पछि प्रेमीकी श्रीमतीले भने सम्बन्धविच्छेद गर्न अस्वीकार गरिन् । उनले पैसा फिर्ता समेत दिइनन । जसका कारण प्रेमिका अदालत पुगिन् । तर प्रेमिका त्यहाँ पनि निराश भइन् । अदालतले प्रेमी पत्नीको पक्षमा फैसला सुनाएको छ । अदालतले महिलाले युवककी श्रीमतीसँग मौखिक मात्रै सम्झौता गरेको बताएको छ । उनले लिखित प्रमाण पेश गर्न सकिनन् ।

सन् २०१३ को डिसेम्बरमा शिशी क्षेत्रका बासिन्दा हानले फुजियान प्रान्तकी एक महिलासँग विवाह गरेकी थिइन् । युवककी श्रीमतीको नाम याङ हो। दम्पतीका दुई छोरी छन् तर हानले आफ्ना सहकर्मी सीसँग अफेयर सुरु गरेका थिए। दुवै व्यवसायिक साझेदार थिए, त्यसपछि उनीहरुबीच शारीरिक सम्बन्ध कायम भयो । उनले सोही बिचमा छोरालाई जन्म दिइन् । यसपछि शि र हान विवाह गर्न चाहन्थे ।

जसका लागि सीले याङलाई सम्पर्क गरे। शिले याङलाई हानसँग सम्बन्धविच्छेद गरेमा २० लाख युआन पाउने बताएकी थिइन । याङले त्यो प्रस्ताव मानिन र  सम्झौता स्वीकार गरे। तर पैसा लिएपछि, याङले अस्वीकार गरिदिइन् । सी र याङबीचको विवाद एक वर्षसम्म जारी रह्यो। सीले धेरै पटक पैसा मागिन तर याङले दिन अस्वीकार गरिरहेकी छिन् ।

त्यसपछि सीले अदालतमा निवेदन दिइन र सीले अदालतमा याङसँग आफ्नो सम्झौता भएको दाबी गरे। याङले पैसा लिएर हानलाई रिहा गर्ने आश्वासन दिएकी थिइन्। तर याङले त्यसो गरेनन् । उसको पैसा उनलाई फिर्ता गर्नुपर्छ। अदालतले पनि फैसला सुनाउँदै सीले सामाजिक नैतिकताको उल्लंघन गरेको बताएको छ । हान र याङ बीचको सम्बन्ध राम्रो चलिरहेको थियो, त्यसमा डिस्टर्ब गर्नु हुन्न ।

सीले धोखाधडी विवाह गर्न खोजेका छन्। यसैबीच, अदालतले हानले सीलाई ६० लाख युआन खर्च गरेको थाहा पाए। विवाहित भए पनि हान् अर्की महिलासँग रोमान्स गर्दै थिए। जुन गैरकानूनी हो, याङले उनीमाथि कारबाही पनि गर्न सक्छन् । अदालतको फैसलाको अहिले चीनमा चर्चा भइरहेको छ ।

एक महिलाले छल गरेर अर्काको घर भत्काउन खोजेको र पैसा पनि खर्च गरेको तर पैसा नपाएको बिषयलाइ लिएर स्थानियले खुशी व्यक्त गरेका छन् । तर, जति खर्च गरे पनि उनले न प्रेमी पाए, न आफ्नो पैसा नै फिर्ता पाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर
    अब डिभी लट्री आवेदनका लागि १ डलर शुल्क अनिवार्य
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    लोकप्रिय

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    ताजा

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.