• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १९ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १९ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • २२ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैबिक हतियार

जानकारी केन्द्र २०८१, पुष, ३

किभ । युक्रेनले रुसको रासायनिक विकिरण तथा जैविक सेना प्रमुख इगोर किरिलोभको हत्या गरेको दाबी गरे पछि रुस–युक्रेन युद्धले मङ्गलबार घातक मोडमा पुगेको छ ।

परमाणु र जैविक हतियारका बिज्ञ किरिलोभ एउटा भवनमा प्रवेश गरिरहँदा इलोक्ट्रिकल स्कुटरवाट आक्रमण परी मृत्युबरण गर्नु परेको छ । यसले धेरै कुरा बाहिर ल्याएको छ । तर, युक्रेनको गुप्तचर एजेन्सीले स्कुटरमा राखिएको ३ सय किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरेर उनीहरुलाई विस्फोट गराएको जनाइएको छ ।

किरिलोभ, तीनै रूसी जनरल थिए, जसले युक्रेनले लामखुट्टेबाट जैविक हतियार बनाउँदै आएको बताउँथे । उनका अनुसार रूसले मच्छरवाट बनाएको जैबिक हतियारले भयंकर विनाश निम्त्याउने दाबी गरिरहेका हुन्थे । युक्रेनको यो सफलतावाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि निकै आत्तिएको मिडियाहरूले उल्लेख गरिरहेका हुन्थे । जसका कारण पनि रूस युक्रेनलाई कुनै पनि हिसाबले त्यस्ता हतियारहरू प्रयोग गर्न दिनु हुदैँन भन्नेमा थिए, सकेसम्म त्यो हतियार रूसको नियन्त्रणमा हुनु पर्छ भन्ने किरिलोभको धारणा रहदैँ आएको थियो ।

त्यसोभए त्यो हतियार के थियो, जुन किरिलोभले कुनै पनि मूल्यमा युक्रेनबाट खोस्न चाहन्थे भन्ने अहिले खुल्दै आएको छ ।  मार्च २०२२ मा किरिलोभले अमेरिकाले युक्रेनमा जैविक हतियार बनाउन प्रयोगशाला विकास गरिरहेको दाबी गरेका थिए। त्यसमध्येका केही जैविक हतियारका प्रयोगशालाहरू रूसी सेनाले कब्जा गरेको थियो । त्यसपछि निकै हंगामा भयो । यसपछि किरिलोभले युक्रेनले ‘डर्टी बम’ बनाउन खोजेको भन्दै तिब्र आलोचना गरे । युक्रेनको सो हतियार खोस्नु पर्ने नभए पनि नष्ट गर्नु पर्ने भन्दै पुटिनले दुई टोलीलाई यो जिम्मेवारी दिएका थिए । तर, युक्रेनी राष्ट्रपति  जेलेन्स्कीले उक्त दाबीलाई अस्वीकार गर्दै रुसले नै यस्तो काम गरिरहेको उल्टै आरोप लगाए । उनको दाबी थियो, पुटिन आफैंले यस्तो हतियार बनाएको छन ।

तर गत गर्मीको केही दिन पछि किरिलोभ प्रमाणको साथ अगाडि युक्रेनले बनाइरहेको जैबिक हतियारसहित अगाडी आए। यो प्रयोगशाला युक्रेनको अवडिभका सहर नजिकै निर्माण गरिएको थियो, उनका अनुसार जहाँ रासायनिक हतियार बनाउने काम गरिन्छ । अहिले यो प्रयोगशाला रुसको नियन्त्रणमा छ । यसमा केमिकल वार एजेन्ट बीजेडसँगै हाइड्रोसायनिक एसिड र साइनोजेन क्लोराइड प्रयोग भइरहेको थियो । आज मारिएका जनरल नै  युक्रेनले लामखुट्टेबाट जैविक हतियार बनाउँदै आएको दाबी गरे । मलेरिया संक्रमित लामखुट्टेले रूसी सैनिकहरूलाई लक्षित गर्ने योजनाको खुलासा पनि गरिदिए ।

लामखुट्टेले कसरी विनाश गर्छ

किरिलोभले मलेरिया संक्रमित लामखुट्टेलाई खतरनाक औषधि दिइने दाबी गरेका थिए, जसले मानिसको शरीरमा टाँसिने बित्तिकै बिरामी बनाउँछ र बिस्तारै उसको मृत्यु हुन्छ। रुसी जासुस सर्गेई स्क्रिपललाई पनि यस्तै निशाना बनाइएको थियो । यसैबाट लामखुट्टेलाई विष खुवाएर युद्द मैदानमा छाडिएको थियो ।

विज्ञहरुका अनुसार यदि युक्रेनले यो हतियार प्रयोग गरेको भए रुसलाई ठूलो नोक्सान हुने थियो । धेरै विनाश हुन्थ्यो। तर, अहिलेसम्म यसको पूर्ण प्रमाण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.