• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

पहिलो पटक ओजन तहमा सुधार, बैज्ञानिकहरू खुसी

काठमाडाैं ।  पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका लागि चिन्ताको विषय बनिरहेकाे छ ।

हरेक वर्ष पृथ्वीको बढ्दो तापक्रमले कतिपय संसार भर भयंकर गर्मीको लहर निम्त्याइरहेको छ । यसको दीर्घकालीन परिणाम निकै डरलाग्दो हुने बताइएको छ ।

तर यसैबीच वैज्ञानिकहरूबाट एउटा खुसीको खबर पनि आएको छ । तपाईंले पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहको बारेमा सुन्नु भएको होला र यसले जीवित प्राणीहरूलाई सूर्यको हानिकारक किरणहरूबाट बचाउँछ किनभने यसले ती किरणहरूलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नबाट रोक्छ।

ओजोन तह हरेक वर्ष पातलो हुँदै गइरहेको थियाे, जसका कारण प्रत्येक वर्ष अन्टार्कटिकामा ठूलो प्वाल देखिदैँ अाएकाे थियाे । औद्योगिक कारखानाहरूबाट उत्सर्जित रसायन र धुवाँले यस तहलाई ठूलो नोक्सान पुर्‍याउँछ। तर अब सन् २०२४ को अन्त्यमा एउटा खुसीको खबर आएको छ ।

यो वर्ष ओजोन तहमा देखिने प्वाल सानो भएको पाइएको छ । अर्थात् गत वर्षको जति घाटा रेकर्ड हुन सकेको छैन । यसले ओजोन तह पुनः प्राप्ति भइरहेको देखाउँछ। नोआ र नासाका वैज्ञानिकहरूले सेप्टेम्बरदेखि मध्य अक्टोबरसम्म यसको अनुगमन गरेका थिए। उनीहरूले यसपटक ओजोन तहमा रहेको प्वाल इतिहासकै सातौं सानो प्वाल भएको पत्ता लगाएका छन् । अर्थात् हरेक वर्ष ओजोनमा मौसमी रूपमा ठूलो प्वाल देखिने गरेको थियो तर यसपटक यो प्वाल निकै सानो देखिएको छ ।

अर्थ डट कमको रिपोर्टका अनुसार यसको सुरक्षाका लागि सन् १९९२ मा एउटा सम्झौता भएको थियो, जसलाई मोन्ट्रियल प्रोटोकल भनिन्छ। यसले ओजोन तहको हानी घटाउनमा महत्वपूर्ण योगदान पु¥याउने बताइन्छ । सम्झौताको उद्देश्य क्लोरोफ्लोरो कार्बन (सीएफसी) को मात्रा घटाउनु हो। यस वर्ष ओजोन तहमा एउटा सानो प्वाल फेला परेको प्रत्यक्ष प्रमाण हो कि प्रयासहरूले यस तहमा प्रभाव पारेको छ।

नासाका ओजोन अनुसन्धान प्रमुख डा. पाैल न्यु म्यानका अनुसार सन् २०२४ को अन्टार्कटिक ओजोन प्वाल सन् २००० को प्वालभन्दा धेरै सानो छ। विगत २ दशकदेखि यो सुधारको दिशामा अघि बढिरहेको छ, जसको प्रमाण अहिले देखिँदैछ । तर, यो प्रक्रिया निकै सुस्त रहेको बताइएको छ । तर, हावामा रहेको क्लोरोफ्लोरो कार्बन क्रमशः घट्दै गएको बताइएको छ । यी समाप्त हुन धेरै दशक लाग्न सक्छ। रिकभरी यसरी नै जारी रह्यो भने सन् २०६६ सम्ममा अन्टार्कटिकामाथिको ओजोन तहको प्वाल पूर्ण रूपमा भरिने वैज्ञानिकहरूको अनुमान छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.