• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १९ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • २० घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • २२ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

जब मलेसियाका ६७ बृद्दा ‘अनलाइन लभ’ डुबिन्, अन्ततः गुमाइन ४.४ मिलियन डलर

जानकारी केन्द्र २०८१, पुष, ४

कवाललम्पुर । एक ६७ वर्षीया मलेसियाली महिला सात वर्षसम्म चलेको अनलाइन प्रेममा परेर करोडौं डुबाएकी छिन ।

झुटो अनलाइन प्रेममा परेकी उनले यसबिचमा लगभग ४.४ करोड आरएम अर्थात २.२ मिलियन गुमाएका खबरले अचम्म पारेको छ । तर, त्यो भन्दा अचम्म उनले आफ्नो कथित प्रेमीलाई प्रत्यक्ष रूपमा कहिल्यै भेटिनन्।

यो सनसनीपूर्ण केसको जानकारी मलेसियाका आयुक्त दातुक रामली मोहम्मद युसुफले सार्बजनिक गरेका हुन ।  मलेसियाको बुकित अमान कमर्शियल क्राइम इन्भेस्टिगेशन डिपार्टमेन्ट (सीसीआईडी) का निर्देशकले हालै एक पत्रकार सम्मेलनमा गरेर यो ‘फेक लभ स्टोरी’ सार्बजनिक गरेका हुन ।

यो फेक लभको सिलसिला अक्टोबर २०१७ बाट सुरु भएको थियो, जब महिलाले फेसबुकमा एकजना व्यक्तिलाई सम्पर्क गरे, जसले आफूलाई एक अमेरिकी व्यापारीको रूपमा चिनाएका थिए र आफूले सिंगापुरमा चिकित्सा उपकरणहरू बिक्री गर्ने गरिरहेको बताएका थिए । उनलाई महिलाको विश्वास जित्न धेरै समय लागेन र एक महिनामै उनीहरूले अनलाइन सम्बन्ध सुरु गरिहाले ।

यसैबीच, ती कथित ब्यापारीले महिलालाई मलेसियाबाट अमेरिकामा सार्न आर्थिक कठिनाइको सामना गर्नु परेको भन्दै पैसाको मद्दत मागे, त्यसपछि महिलाले उनलाई पहिलो पटक आरएम ५००० पठाए। समय बित्दै जाँदा व्यक्तिगत र व्यावसायिक संकटको बहानामा महिलासँग ती पुरूषले पैसाको माग नै रहयो, महिलाले दिदैँ रहिन ।

यस वधिमा, महिलाले कुल ३०६ बैंक ट्रान्सफर भएको थियो, उनले ती ब्यक्तिको विभिन्न ६० वटा खाताहरूमा पैसा पठाइन, अहिलेसम्म ती महिलाले ४.४ मिलियन पैसा पठाइसकेको खुलेको ती अधिकृतले बताए ।

ती महिलाले धेरै पैसा आफ्ना साथीभाइ र परिवारबाट सापटी लिएकी थिइन्। सबैभन्दा अचम्मलाग्दो कुरा के छ भने ती महिलाले उक्त व्यक्तिसँग कहिल्यै भेट र प्रत्यक्ष कुरा भने गरेकी थिइनन् । दुईबीच फोन कल मात्र भएको थियो र ठगले सधैं भिडियो कल वा भेटघाटबाट जोगिन्थ्यो, यसका लागि उनले बहाना बनाइरहे र पैसा तानिरहे ।

अन्ततः, नोभेम्बर २०२४ मा ती बृद्दाले एक साथीलाई यो कुरा बताइन्, जसले उनलाई महसुस गराए कि उनी ठूलो घोटालाको शिकार बनि सकेकी छिन्। यस घटना पछि मलेसियाली अधिकारीहरूले मानिसहरूलाई अनलाइन सम्बन्धको कुरा बाहिर ल्याएका हुन । त्यसपछि मलेसियन प्रहरीले भनेको छ कि विशेष गरी कुनै पनि वित्तीय लेनदेन संलग्न हुँदा सावधान रहनुहोस ।

आयुक्त रामलीले सर्वसाधारणलाई आर्थिक लेनदेनको माग गर्ने यस्ता अनलाइन सम्बन्धबाट टाढा रहन पनि आग्रह गरेका छन् । यो घटना एक चेतावनी हो कि स्क्यामरहरू तिनीहरूको विधिहरूमा बढ्दो परिष्कृत हुँदैछन् र अनलाइन सम्बन्धहरू मार्फत मानिसहरूलाई लक्षित गर्दैछन्। प्रहरीले बृद्दासँग पैसा लुटने ब्यक्ति खोजिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.