सूर्यको यति नजिक पुग्दा पनि कसरी बाँच्यो नासाको यो अन्तरिक्ष यान ?
जानकारी केन्द्र
२०८१, पुष, १६
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एउटा अन्तरिक्ष यानले सूर्यको एकदमै नजिक पुगेर पनि सामान्य काम गरेर इतिहास रचेको छ । यसअघि कुनै पनि अन्तरिक्ष यान सूर्यको यति नजिक गएको थिएन।
नासाका वैज्ञानिकहरूले अत्यधिक तातो वातावरणमा धेरै दिन उडान गरेपछि यसको सञ्चार सम्पर्क टुटेको संकेत पाएको बताएका छन् । नासाले यो अन्तरिक्ष यान सुरक्षित रहेको र सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढा गए पनि सामान्य रूपमा काम गरिरहेको जनाएको छ ।
पार्कर सोलार प्रोब सन् २०१८ मा सौर्यमण्डलको केन्द्रतर्फ पठाइएको थियो।
वैज्ञानिकहरूका अनुसार “ यो प्रोब क्रिसमसको एक दिन अघि सूर्यको बाहिरी वायुमण्डलमा प्रवेश गरेको थियो तर अत्यधिक उच्च तापक्रम र विकिरणसँग लड्दा पनि यो जीवित रहन सफल भयो। अन्तरिक्ष यानको यो उडानले सूर्यले कसरी काम गर्छ भन्ने हाम्रो बुझाइलाई अझ बढाउँछ।”
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


