• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १८ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १८ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • २१ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २१ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • २१ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २४ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • २. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ७. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • ८. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै

  • १०. नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

जब चोर्न आएका चोरले मालिक्नीलाइ ‘किस’ गरेर भागे, महिला पुगिन प्रहरीकाेमा

जानकारी केन्द्र २०८१, पुष, २५

मुम्बई । भारतमा एक चोरको अनौठो काम सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाएर प्रहरी समेत छक्क परेको छ । पीडित महिलाले प्रहरीमा उजुरी दिए पछि यो बिषय बाहिर आएको हो । खासमा उनको फ्ल्याटमा एक व्यक्ति चोरी गर्न आएका थिए तर ती चोरले जे हर्कत गरे, त्यो लज्जाको बिषय थियो । त्यसपछि महिलाले प्रहरीमा उजुरी गरेकी हुन् ।

चोरले उनीसँग नगद, गरगहना, महंगा सामान मागेको थियो, जब उनले चोरलाइ रंगेहात फेला पारेकी थिइन् तर उनीसँग यीमध्ये कुनै पनि चीजहरू त्यतिबेला थिएन । त्यस पछि चोरले उनले उनलाई चुम्बन गरेर भागेका थिए । प्रहरीले महिलाको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरी कारबाहीसमेत गरिसकेको छ । आरोपित चोर माथीलुटपाट र जबरजस्ती करणी प्रयासको आरोप लगाइएको थियो । यो विषय जनतामा चर्चाको विषय बनेको छ ।

मिडिया रिपोर्टका अनुसार घटना ३ जनवरीको हो । पीडित महिला मलाडको कुरार क्षेत्रमा बस्छिन् । प्रहरीमा दिएको उजुरीमा पीडित महिलाले आफू घरमा एक्लै भएको बेला ती घर भित्र पसेको र भित्रबाट ढोका बन्द गरेर नगद, गरगहना र महंगा समान मागेको थियो । चक्कु देखाउँदै समान मागे पछि उनी डराएकी थिइन् । अहिले आँफुसँग केही नभएको भन्दै युवकलाई सोधिन्, ‘ती समान मसँग छैनन, भन अब तिमीलाइ के दिउ ?’

ती व्यक्तिले घरमा भएका नगद, गहना, क्रेडिट वा डेबिट कार्डहरू चुपचाप सुम्पिदिनु नत्र नराम्रो हुन्छ भनेर धम्की दिइरहेका थिए । तर, ती महिलाले पुरुषलाई भनिन् कि चोरले मागेका कुनै पनि समान यतिखेर यहाँ छैन । उनले सो तर्क गरिरहिन तर ती पुरुष चोर अचानक नजिक आए र उनलाई चुम्बन गर्न थाले। त्यसबेला ती महिलाले आफूलाई चोरबाट  छुटाउन धेरै प्रयास गरिन् तर उनी उनको चंगुलबाट उम्कन सकिनन्। ती चोरले उनलाई लामो समयसम्म चुम्बन गरिरहे, अश्‍लील कार्यसमेत गरेर  झ्यालबाट हाम फालेर भागेका थिए ।

आफूलाई नियन्त्रणमा लिएर चोरले हिंसा गरेको  श्रीमानलाई फोन गरेको ती महिलाले बताइन् । त्यसपछि ती पीडित महिला श्रीमानसहित उजुरी लिएर स्थानिय प्रहरी चौकी पुगिन् । प्रहरीले उनको उजुरी लियो र चोरबिरूद्द भारतीय न्याय संहिता (बीएनएस) अन्तर्गत मुद्दासमेत दर्ता गरियो ।

उजुरीका आधारमा प्रहरीले चोरलाइ समातेको पनि थियो । ती चोर गत डिसेम्बर ३ तारिखको साँझ पक्राउ गरेको हो । सोधपुछमा आरोपीले आफू मलाड क्षेत्रको बासिन्दा भएको बताए । अहिले उनी बेरोजगार भएर परिवारसँग बस्दै आएका खुलेको थियो । त्यो चोरको  कुनै पनि आपराधिक रेकर्ड प्रहरीले फेला पारेन । त्यसैले प्रहरीले सूचना दिएर अहिले ती चोरलाइ रिहा गरिदिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.