Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १४
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी

काठमाडौँ । नेपाली मिडफिल्डर रेणुका नगरकोटी बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी बनेकी छन् ।

नगरकोटीले प्रतियोगिताको मुल्यवान खेलाडीको अवार्ड जितेकी हुन् ।

त्यस्तै नेपाललाई फाइनलमा २-० गोल अन्तरले पराजित गर्न भूमिका खेलेकी म्यान्मारकी खेलाडी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् ।

Top Changing Nepal

युट्युब सट्स