• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

‘प्रोटन इमास सेभेन’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ ईभी ईमास ७ आधिकारिक रुपमा लन्च गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरी सो ईभी सार्वजनिक गरिएको थियो ।

दुई भेरियन्टमा उपलब्ध, सुरुवाती मूल्य ५६.९९ लाख 

प्रोटोन ‘ई–मास ७’ नेपाली बजारमा दुई भेरियन्ट— प्राइम र प्रिमियममा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार, प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको बताइएको छ ।

नवीन प्रविधि र उच्च सुरक्षा विशेषता

गाडी ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्ल्याटफर्ममा निर्मित छ, जसमा १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम जडान गरिएको बताइएको छ। कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार, यो गाडी हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतीक हो।

उनले भने, ‘नेपालमा विद्युतीय सवारीको माग बढ्दै गइरहेको अवस्थामा प्रोटोन ‘ई–मास ७’ नेपाली बजारका लागि महत्वपूर्ण साबित हुनेछ।’ गुप्ताका अनुसार, विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार हुँदै गर्दा कम्पनीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने योजना बनाएको छ।

सशक्त ब्याट्री प्रविधि र लामो रेन्ज

‘ई–मास ७’ मा नवीनतम सेल-टु-बडी (सीटीबी) प्रविधियुक्त लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। सुरक्षा विशेषताका रूपमा यसमा ५-स्टार एसियन एनक्याप सुरक्षा रेटिङ प्राप्त छ। साथै, एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम सहितको ३६०-डिग्री भ्यू क्यामेरा पनि उपलब्ध गराइएको जनाइएको छ।

प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले एकपटकको पूरा चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ। प्रिमियम भेरियन्टमा भने ६०.२२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले ४१० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

तीव्र चार्जिङ क्षमता

कम्पनीका अनुसार, डीसी फास्ट चार्जर प्रयोग गर्दा यो गाडी २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ। साथै, १० मिनेटको चार्जिङले १३५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी रहेको छ।

डिलरशिप र चार्जिङ पूर्वाधार विस्तार गर्ने योजना

जगदम्बा मोटर्सले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र नेपालभर डिलरशिप विस्तार गर्ने योजना बनाएको  बताइएको छ। कम्पनीले चार्जिङ स्टेशनहरूको संख्यामा वृद्धि गर्दै उपभोक्तालाई सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ। नेपालमा विद्युतीय सवारीको बढ्दो लोकप्रियता र सरकारी नीतिहरूले सहयोग पुर्‍याउने अपेक्षाका साथ, प्रोटोन ‘ई–मास ७’ हरित यातायाततर्फको नयाँ फड्को सावित हुने विश्वास गरिएको कम्पनीले बताएको छ ।

 

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक
    लिपमोटर बी१० द्वारा सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सफलतापूर्वक सम्पन्न
    विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५ : विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

    ताजा

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
    • नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.