• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १८ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १९ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • २० घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • २१ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • २३ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • १ दिन 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १ दिन 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

जानकारी केन्द्र २०८२, श्रावण, ३१

हैदाराबाद । रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ ।

यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, त्यसैले आज हामी तपाईंलाई रजनीकान्तका शीर्ष १० सबैभन्दा धेरै कमाउने फिल्महरूको बारेमा बताउने छौं ।

रोबोट २.०
सन् २०१८ मा रिलिज भएको रजनीकान्तको सबैभन्दा धेरै कमाउने फिल्म रोबोट २.० हो। यसमा रजनीकान्तले चिट्टी नामक रोबोटको भूमिका निभाएका थिए। यो फिल्मले विश्वभर करिब ८ सय करोड कमाएको थियो ।

जेलर
सन् २०२३ मा रिलिज भएको रजनीकान्तको फिल्म जेलरमा उनले रिटायर्ड जेलरको भूमिका निभाएका थिए, यो फिल्मको कथा निकै बलियो थियो । यो फिल्मले विश्वव्यापी रूपमा ६०५ देखि ६१० करोडको व्यापार गरेको थियो ।

कबाली
सन् २०१६ मा रिलिज भएको ‘कबाली’ एक डनमा आधारित छ, जसमा रजनीकान्तको विस्फोटक स्टाइललाई फ्यानहरुले देखेका थिए, विश्वभर यो फिल्मले कुल ३०५ करोड कमाएको थियो ।

रोबोट
एक वैज्ञानिक र रोबोटको अचम्मको कथामा आधारित रजनीकान्तको रोबोट फिल्म २०१० मा रिलिज भएको थियो, जसले २९० करोड भारु कमाएको थियो । यसमा रजनीकान्तसँगै ऐश्वर्या राय पनि देखिएकी थिइन् ।

पेटा
सन् २०१९ मा रिलिज भएको पेट्टाको कथा एक होस्टेल वार्डनको हो, जसमा रजनीकान्तले वार्डनको भूमिका निभाएका थिए। यो फिल्मले २३२ करोड कमाएको थियो ।

दरबार
सन् २०२० मा रिलिज भएको फिल्म दरबारमा रजनीकान्तले प्रहरी आयुक्तको भूमिका निभाएका थिए, यो फिल्मले करिब २५० करोडको व्यापार गरेको थियो ।

अन्नत्थे
सन् २०२१ मा रिलिज भएको रजनीकान्तको फिल्म अन्नाते परिवार र भाइ बहिनीको प्रेमसँग सम्बन्धित छ । यो फिल्मले विश्वभर १७०–१७२ करोड कलेक्सन गरेको थियो ।

शिवाजी द बोस
रजनीकान्तको फिल्म शिवाजी द बोस सन् २००७ मा रिलिज भएको थियो, यो उनको सबैभन्दा मनपर्ने फिल्म थियो, जसले बक्स अफिसमा १६० करोड कमाएको थियो।

लिङ्गा
२०१४ मा रिलिज भएको फिल्म लिंगा एक एक्शन कमेडी फिल्म हो, जसमा रजनीकान्तको दमदार अभिनय देखिएको थियो, यो फिल्मले करिब १६० करोड कमाएको थियो ।

 

काला
सन् २०१८ मा रिलिज भएको रजनीकान्तको फिल्म काला पनि ब्लकबस्टर फिल्म थियो, यो फिल्मले विश्वभर करिब १६० करोड कलेक्सन गरेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा

ताजा

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.