• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १६ घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १७ घण्टा 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १९ घण्टा 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २३ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • २३ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • १ दिन 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १ दिन 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • २. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. तीन मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

  • ४. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

  • ५. सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ६. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • ८. माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

  • ९. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक

भेटियो २० करोड बर्ष पुरानो, डायनासाेर भन्दा अघिकाे ‘रूख छेपारो’को जिबाष्मा

जानकारी केन्द्र २०८२, भाद्र, ११

काठमाडौं । भारतको जैसलमेरको फतेहगढको मेघा गाउँमा जुरासिक कालको फाइटोसर प्रजातिको जीवाश्म फेला परेको छ ।

वैज्ञानिकहरूले यो जीवाश्म करिब २० करोड वर्ष पुरानो भएको दाबी गरेका छन्, जुन डायनासोरको युग भन्दा पनि पुरानो हो।

उनीहरूले भारतमा जुरासिक कालको चट्टानबाट ‘फाइटोसर’ को जीवाश्मा फेला परे पछि यो अहिलेसम्मकै पुरानो खोज भएको बताएका छन । अहिले सो कंकाल भेटिएको क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा लिइएको छ । अब कंकालको पूर्ण खोज भारतीय भूगर्भ सर्वेक्षणले गर्नेछ।

जयनारायण व्यास विश्वविद्यालय जोधपुरको पृथ्वी विज्ञान संस्थानका डीन नारायणदास इन्खियाको उपस्थितिमा वरिष्ठ भूजल वैज्ञानिक डा. परिहारको नेतृत्वमा रहेको टोलीले अहिले सो जीवाश्माको अध्ययन गरिरहेको छ ।

मेघा गाउँका स्थानीयले अगस्त २१ मा उक्त कंकाल देखे पछि प्रशासनलाई जानकारी गराएका थिए । त्यसपछि जिल्लाका वरिष्ठ भूजल वैज्ञानिक डा एनडी इनाखियाले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका थिए । उनले यो जुरासिक कालको जीवाश्मा भएको जानकारी पाए । त्यसपछि डा. परिहारले जीवाश्मको निरीक्षण र पुष्टि गरेका थिए ।

डा. परिहारले यसलाई २०१ मिलियन वर्ष पुरानो (लगभग २० करोड वर्ष) गोही प्रजातिको जीवाश्ममा भएको जनाएका छन, जो घना जङ्गलमा पाइने रूख छेपारो (फाइटोसौर) भनेर वर्णन गरेका छन् ।

यसको लम्बाइ १.५ देखि २ मिटर हुन्छ। अनुसन्धानले पत्ता लगायो कि फाइटोसौर (रुख छेपारो) एक पुरानो सरीसृप हो, जुन नदी नजिकको जंगलमा बस्ने गर्दथ्यो । जो ट्राइसिक अबधीको हो । यो अवधि २५१ देखि २०४ मिलियन वर्ष पहिले सम्म चलेको थियो। यो अवधि पर्मियन ट्राइऐसिक विलुप्त भएपछि सुरु भयो, जसमा पृथ्वीमा जीवनको ठूलो हानि भएको थियो। यस अवधिमा डायनासोर, कछुवा, छेपारोलगायत विभिन्न स्तनधारी जीवहरू जन्मिएका थिए।

यस अवधिमा यहाँ पेनेगा भनिने एक मात्र महाद्वीप थियो र विभिन्न प्रकारका जीवहरू विशेष गरी सरीसृपहरू यही उत्पत्ति भएका थिए । अहिले मेघा गाउँको पोखरी नजिकै भेटिएको यो कंकाललाई वरिपरि बार लगाएर संरक्षण गरिएको छ ।

डा. नारायण दास इन्खियाले टिभी ९सँग कुराकानी गर्दै भनेका छन कि, ‘अब यो ठाउँको संरक्षण गरेपछि भारतीय भूगर्भ सर्वेक्षणले यो कंकालको पूर्ण खोजी गर्नेछ, यो निकै ठूलो खोज हो, जसमा हामीले पूर्ण कंकाल फेला पारेका छौं । अब उत्खनन गरेर कंकालमा अनुसन्धान गरिने छ, त्यससँगै अन्य जीव पनि फेला पर्नेछ ।

डा इन्खिया भन्छन्, ‘जैसलमेरमा यसअघि पनि थाईत वरपरका क्षेत्रमा डायनासोरका पंजाका निशानहरू भेटिएका थिए। यससँगै अकाल गाउँमा १८ करोड वर्षअघिका रुखहरू पनि भेटिएका छन्, जुन अहिले ढुंगामा परिणत भएका छन् । त्यस्ता रुखका जीवाश्मा लिएर अकाल गाउँमा ‘वुड फोसिल पार्क’ पनि बनाइएको छ ।

उनले भने, ‘जैसलमेर शहरमा जेठवाईको पहाड छ। यहाँबाट १६ किलोमिटर टाढा रहेको थियाट र लाठीलाई ‘डायनासोर गाउँ’ भनिन्छ। यसको कारण यो हो कि डायनासोरको प्रमाण यी ठाउँहरूमा मात्र पाइन्छ। पहिले जेठवाई पहाडमा खानी हुन्थ्यो । मानिसहरूले घर बनाउन यहाँबाट ढुङ्गा लिएर जाने गर्थे।

त्यस्तै, थाईत र लाठी गाउँको बालुवा ढुङ्गा खानी क्षेत्रमा डाइनोसरको जीवाश्मा भेटिएको छ । तीनवटै गाउँमा खानीका कारण धेरै अवशेष नष्ट भएका छन् । यहाँ डायनासोरको जीवाश्म फेला परेपछि सरकारले खानी काम रोकेको थियो । अहिले तीनवटै स्थान सुरक्षित गरिएको छ ।

डा. नारायण दास इन्खियाले भने, ‘डाइनोसर खानाको खोजीमा जैसलमेर आउने गर्दथ्यो । करिब २५ करोड वर्षअघि जैसलमेरदेखि गुजरातको कच्छसम्मको मरुभूमि जुरासिक युगमा टेथिस सागर थियो, यो समय त्यही बेलाको थियो जब अमेरिका, अफ्रिका र भारत सबै एउटै महाद्वीपमा थिए, त्यसबेला जैसलमेरको छेउमा रहेको टेथिस सागरमा ह्वेल र शार्कका यस्ता दुर्लभ प्रजातिहरू थिए, जुन आज लोप हुँदै गएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

ताजा

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.