• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ७ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २१ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २३ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १ दिन 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ७. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ८. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ९. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • १०. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

जाडोमा हृदयघातको जोखिम बढी, यसरी बच्नुहोस्

जानकारी केन्द्र २०८२, पुष, ४

काठमाडौं । चिकित्सकका अनुसार चिसो मौसममा मुटुका धमनीहरूमा विभिन्न कारणले अवरोध हुँदा हृदयघात हुन्छ । मुटुका मुख्य तीन वटा धमनी हुन्छन् । ‘थिन फाइबर क्याप’ (पातलो पत्र) फुटेर रगतमा डल्ला डल्ला जम्मा हुन्छन् । तिनले धमनीमा रक्तप्रवाहमा अवरोध गर्छन् । धमनीमा रक्तप्रवाहमा अवरोध हुँदा हृदयघात हुन्छ ।

कतिपय अवस्थामा हृदयाघात भए पनि व्यक्तिलाई थाहा नहुन पनि सक्छ । चिकित्सकका अनुसार ठूलो धमनीमा अवरोध भएमा छातीको बीच वा देब्रेतिर बेस्सरी थिचे जसरी दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाकी लाग्छ र बेहोससम्म भइन्छ ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई समयमा नै नियन्त्रणमा राख्नसके हृदयघातको जोखिम स्वतः कम हुन्छ । शरीरको आफ्नै संयन्त्रका कारणले पनि हृदयाघात हुन्छ । जाडोमा शारीरिक गतिविधि कम हुन्छ नै । चिसो भगाउने बहानामा मदिरा, चिल्लो बोसोजन्य खाने कुरा बढी खाँदा पनि हृदयाघात हुने खतरा रहन्छ ।

मदिराले बाहिरी नशा ताते जस्तो भएपनि भित्री रूपमा न्यानो नस्ट गरिदिन्छ । यस्तो अवस्थामा पनि मुटुलाई बढी भार पर्छ र हृदयाघात हुन्छ । मधुमेह, उच्च रक्तचाप, दमका बिरामी बढी जोखिममा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, दम भएका मानिसलाई हृदयाघातको जोखिम बढी हुन्छ ।

चिकित्सकका अनुसार मोटोपन कम गर्ने, व्यायाम नियमित गर्ने, मानसिक तनाव नलिने, खानपान लगायत जीवनशैलीमा सुधार गर्ने, नियमित स्वास्थ्य जाँच र औषधि सेवन गरे हृदयघातको जोखिमबाट बच्न सकिन्छ ।

यी लक्षण देखिए हृदयघातको जोखिम
व्यायाम गर्दा, उकालो चढ्दा, भर्‍याङ चढ्दा, कडा व्यायाम गर्दा छातीको देब्रेतिर भारी हुने, गह्रौं चिजले थिचे जस्तो हुने, स्वाँस्वाँ बढ्ने र आराम गरेपछि सामान्य हुने जस्ता लक्षण देखिएमा हृदयघातको जोखिम भएको अनुमान गर्न सकिन्छ ।

यस्ता कुनै पनि लक्षण देखिएमा समयमै मुटुको जाँच गरिहाल्नु पर्ने चिकित्सक सुझाउँछन् । ४० वर्ष उमेर कटिसकेका व्यक्तिले यी कुनै लक्षण नेदखिएपनि वर्षको एक पटक मुटुसहित पूर्ण स्वास्थ्य जाँच गराउनुपर्छ ।

  • health tips
  • jankari
  • jankari kendra
  • jankarikendra
  • tips
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.