• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ जेठ २०८३, शुक्रबार
१५ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • १० घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • ११ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • ११ घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • १२ घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • १३ घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • १५ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • १६ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • १७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

  • २. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

  • ६. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

  • ९. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • १०. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दाङमा एमएडब्लु वृद्धिको नयाँ डोङफेङ शोरूम उद्घाटन : नामी भिगो सार्बजनिक

जानकारी केन्द्र २०८२, पुष, २०

काठमाडौं । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु बृद्धिले दाङमा अत्याधुनिक ‘स्टेट–अफ–दि–आर्ट’ शोरूम सञ्चालनमा ल्याएको छ । राप्ती अटोमार्ट प्रा. लि. सँगको साझेदारीमा सम्पन्न भएको यस उद्घाटन कार्यक्रम दाङ्ग तथा आसपासका क्षेत्रहरूमा उन्नत इलेक्ट्रिक मोबिलिटी विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा स्थापित भएको बताइएको छ।

उद्घाटन कार्यक्रममा एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ प्रमुख अतिथि थिए भने डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा एमएडब्लु बृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तलगायत उद्योग क्षेत्रका प्रतिनिधि, अटोमोबाइल पारखी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगोको औपचारिक अनावरण पनि गरेका छन्। डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगो आकर्षक म्याजिक क्युब डिजाइन, शक्तिशाली ९९ किलोवाट मोटर तथा ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने ब्याट्री प्रणालीका कारण विशेष रूपमा आकर्षणको केन्द्र बनेको बताइएको छ।

यसका प्रमुख विशेषताहरूमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, र उच्च सुरक्षाका लागि लेभल–२ एडास प्रविधि समावेश छन्। साथै, यसमा १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने अल्ट्रा–फास्ट चार्जिङ सुविधा उपलब्ध छ ।

कम्पनीका अनुसार, यस ऐतिहासिक अवसरको उपलक्ष्यमा एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले दाङ्गमा “टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प” पनि सुरु गरेका छन्, जसअन्तर्गत स्थानीय ग्राहकहरूका लागि आकर्षक लाभहरूको व्यापक प्याकेज उपलब्ध गराइएको छ। क्याम्प अवधिभर ग्राहकहरूले नयाँ सार्वजनिक गरिएको नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्।

यससँगै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर सहितको पूर्ण डुअल–चार्जिङ समाधान प्रदान गरिनेछ। थप रूपमा, ग्राहकहरूलाई निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध गराइनेछ, जसले नयाँ सवारी साधनसँग पूर्ण मानसिक शान्ति सुनिश्चित गर्नेछ। प्रिमियम इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

दाङ्गमा सञ्चालनमा आएको यो नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका लागि क्षेत्रीय प्रमुख केन्द्रका रूपमा बिक्री, सेवा तथा स्पेयर पार्ट्सको सम्पूर्ण सुविधा प्रदान गर्नेछ। सबै मोडेलमा पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन सुनिश्चित गरिनेछ भने नयाँ शोरूममा टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले बताएको छ।

  • ev
  • jankari kendra
  • jankarikendra
  • इभि
  • इलेक्ट्रिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.