२०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
मेष राशि-
अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ । लामो यात्राको प्रकृया अघि बढनेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ।
बृष राशि-
नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।
मिथुन राशि-
आफन्त मिलनले सुख दिनेछ । प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला ।
कर्कट राशि-
पैसो कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।
सिंह राशि-
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
कन्या राशि-
वादविवादको सामना गर्नु पर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।
तुला राशि-
जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।
वृश्चिक राशि-
खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
धनु राशि-
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला ।
मकर राशि-
अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।
कुम्भ राशि-
धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ ।
मीन राशि-
राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।
सम्बन्धित समाचार
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं २१ गते आइतबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

