• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

नेप्से परिसूचकमा २७ अंकको वृद्धि

ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक

हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

त्रिविको वार्षिक साधारणसभा सम्पन्न, ८९ हजार बढी दिक्षित हुने

टाइगर श्राफको बागीः४ को सकियो सुटिङ, चाडै सिनेमा हलमा आउने

गुजरातमा पुल भाँच्चिदाँ मृत्यु हुनेको संख्या १५ पुग्यो

हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ७. देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाण्डाैंमा उर्जा सम्मेलन सुरु

काठमाडौं ३० मंसीर ।

विहिवार देखि काठमाण्डाैंमा उर्जा सम्मेलन सुरु हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकको संस्था (इपान) को आयोजनामा आज र भोलि दुई दिने सम्मेलन हुन लागेको हो । दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पान गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउन उर्जा सम्मेलन गर्न लागिएको इपानले जनाएको छ । दुई दिनसम्म हुने उर्जा सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नुहुनेछ ।

उर्जा सम्मेलनमा दश वर्षमा दश हजार मेगावाट विद्युत कहिले र कसरी हुन्छ भन्ने विषयमा विशेष बहस पनि सञ्चालन हुनेछ । उर्जा सुरक्षा अवधारणा, विद्युतको माग एवं आपूर्तिको विश्लेषण, राष्ट्रिय गौवका आयोजना निर्माणको मोडल, जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन, वैदेशिक लगानीका ठूला आयोजना, राष्ट्रिय प्रशारण, कम्पनीको स्थापना, क्रस बोर्डर प्रशारण लाइन निर्माण जलवायु परिर्वतन एवं राष्ट्रिय प्रकोप व्यवस्थापन, दिगो जल विद्युत विकासका विषयमा छलफल हुने इप्पानले बताएको छ । सम्मेलनमा नेपाल लगायत भारत, चीन, नर्वे, युएस, जापानका लगानीकर्ताहरु, परामर्शदाता, स्वदेशी तथा विदेशी बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, विदेशी कुटनीतिक नियोगहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका प्रतिनिधि लगायत करिब ५ सयको सहभागिता हुने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गुरुजनप्रति सम्मान गरेर आज गुरु पूर्णिमा मनाइँदै
    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    नेप्से परिसूचकमा २७ अंकको वृद्धि

    ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

    मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • नेप्से परिसूचकमा २७ अंकको वृद्धि
    • ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने
    • मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक
    • हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.