• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ४. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

गर्ने हैन त अष्ट्रिच पालन, आउनुहोसु अष्ट्रिच पालन सम्बन्धी प्राविधक ज्ञान लिउँ

परम्परा गत पशुपंक्षिपालन व्यवशाय जस्तै कुखुरा पालन गाइ भैसी पालन भेडा बाख्रापालन ब्रंगुर पालनले बेला बेलामा विभिन्न खाले आर्थीक क्षती ब्यहोरेका छन् ।

सरुवा तथा संर्पकित रोगहरुको अचानक माहामारी देखा पर्नु जस्का कारण उत्पादन अचानक हास आउनु जलवायु परिवर्तन अत्याधिक गर्मी तथा खानेपानीको अभाव जस्तो यस्का धेरै कारणहरु छन् ।

अष्ट्रिच पालन पशुपालन व्यवशायको परिपुरकको रुपमा वढी नाफा मुलुक पशुपंक्षि पालन व्यवशायको रुपमा निकट भविष्यमा स्थापीत हुने सम्भावना देखिन्छ ।

अष्ट्रिचको उत्पती अफ्रिकामा भएको हो तर उड्न नसकने चरा प्रजातीले आफ्नो पद चिन्ह भारत नेपालमापनिे यस चरा पालन व्यवशाय प्रति पशुपंक्षि व्यवशायीहरुको बढदो चासो ले पुष्टी गर्दछ ।

अष्ट्रिच पालनमा लगानीको धेरै नाफा प्राप्त हुने संभावना देखिन्छ साथै लगानी उठने पनी । नेपालमा पहिलो पटक यस्को पालन उत्पादन अष्ट्रीच नेपाल प्रा।लि। ले शुरु गरेको छ । अष्ट्रिच राटाइटस प्रजातीको चरा मध्ये पर्दछ ।यसको मासु अण्डा बोसो तेल छाला तथा प्वाख अती मुल्यवान हुन्छन् ।

स्वास्थ्य एंव व्यापारीक दृष्टिकोकोण बाट यी शान्त सर्तक चराहरु विविध खाले जलावायु जन्य अवस्थामा आफुलाई अभ्यस्त पार्ने क्षमता राख्दछन् ।

यीनको दाना आहाराहरुमा मुख्यत अन्न, अन्नका उप उत्पादन दाल जन्य उत्पादन र केही मात्रामा पोषीलो तर नरम खाले घास मुख्य हुन । यीनमा रोग प्रति रक्षा शक्ती यती बलीयो संग विकशीत हुन्छन कि अन्य पंक्षि प्र जातीमा बेला बेलामा देखा पर्ने संक्रामक तथा सरुवा रैगबाट सजीलै बचाउन सक्छन् ।

अष्ट्रिचको शरीरका प्रत्येक भागव्यापारीक दृष्टिकोणले मुल्यवानहुने हुदा यस्का पालन एउटा साहसी ककदम त हुन्छ नै होला ।यस्का विभिन्न उत्पादनहरुको मुख्य विशेषताका कारण यो पेशा पनाउन आर्कषित गराउछ ।

छाला :

अष्ट्रिचको छाला धेरै नरम तथा मुलायम हुन्छ यस्को छालाको वाहिरी भाग प्वाख उर्मने ठाउमा केही उठेको थोप्ला जस्ता देखिन्छन् जस्ले गर्दा यस्को आकर्षण वढाउछ जस्का कारण अन्तराष्ट्रिय छाला उदयोगमा छालाजन्य शौखिन उत्पादनको लागी माग वढदो छ एउटा अष्ट्रिच बाट प्राप्त हुने छालाको मुल्य अन्तराट्रिय वजारमा सय देखि एक सय पचास अमेरीकी डलर पर्छ।

अष्ट्रीचको शरीरको बिभीन्न भागबाट उपलब्ध हुने छालाबाट वेग्ला वेग्लै व्यापारीक प्रयोजनका सामाग्री बनाइन्छ जस्तै शरीरको छालाबाट कोट ज्याकेट जुत्ता पर्स जस्ता अती सुन्दर तथा शिल्पकलात्मक सामाग्री वनाउन सकिन्छ।

खुटटाको छाला सर्प अजीगर जस्ता घस्रिने जीबको छालाको आकृती जस्तै देखिन्छ यो कम्मर पेटि नाडी पेटी तथा लुगामा नमुनाको रुपमा सजावटको रुपमा प्रयोग गरीन्छ ।

अष्ट्रिचको मासु :

अष्ट्रिचको मासुको प्रयोग आजभोली आम उपभोक्ता एव जनसमुदायमा स्वस्थ्यकार खादय सामाग्रीहरु प्रति जनचेतना भएको हुदा यस्को मासुको भाग वढ्दो छ।

अन्य पशुपंक्षिमा बेला बेला देखा पर्ने विविध खाले संक्रामक सरुवा तथा संर्पकित रोगका कारण विकल्पको रुपमा यस तर्फ आर्कषित हुन पुगोका छन् हाम्रो आफ्नै परिवेशमा पनि परिसथीती फरक छैन अष्ट्रीचको मासुमा वोसो न्युन १.५ प्रतिशत भन्दा कम हुन्छ अरु खाले मासु सँग तुलना गर्दा यो गाढा रातो नरम तथा सुगन्धीत शिकार गरीने मृग जस्ता श्वादको हुन्छ जसबाट विविध खाले मासुका परिकार बनाउन सकिन्छ ।

यस्को मासुको सवाद थोरै समयम पकाउदा बढेर जान्छ बरु अन्य खाले मासु जस्तो गरी धेरै समय पकाये स्वाद खल्लो तथा मासु चामरो भएर जान्छ बढी प्रयोगमा ल्याइने मासुको लागी यस प्रजातीको भागहरु तीघ्राको मासपेशि तथा पिढयुको मासु पेशि मानीन्छ ।छाती तथा मेरुदण्ड तथा घाटीको मासु हाड सहित हुने हुदा झोल हालेर सुप खान सकिन्छ । यसको मासु कोलेस्टेरोल मुक्त पनी हुन्छ ।

अष्ट्रिचको फूल :

अष्ट्रिचको फूल आश्चर्य लाग्दो गाढा सेतो रंगको वाहिरी आकृति फुलहरु पुग नपुग ८ देखि १० इन्च लम्वाइका हुन्छन् यीनको एउटा फूलको तौल ९ सय पचास देखि १२ सय पचास ग्राम सम्मका हुन्छन् यीनीहरु आफैमा सुन्दर कलाकारीता गरिएको पो जस्ता देखिन्छन्।

अष्ट्रीचको खाली फुलहरु वाट विविध खाले कलात्मक वा शिल्पकलात्मक सामाग्री बनाउन सकिन्छ एउटा चराले बर्ष भरीमा कम्तीमा बीस बढीमा चालीस गोटा फूल पार्छ यीनको बलीयो बनौट कारण शिल्प कलाकारीताका लागी तथा वाहिरी गाढा रंगका कारण खन्य खाले रंग प्रयोग सजावट जन्य चित्र वाउन सकिन्छ जुन घरायसी एवं व्यापारी प्रयोजनका लागी विक्री गर्न सकिन्छ ।

यस बाहेक अष्ट्रीचको फूलको खाली वोक्राको खोलबाट महिलाले लगाउने चुरा पोते नाक कानमा लगाउने गहनाका साथै भान्सामा प्रयोग हुने कपप्लेट पनि वनाएर व्यापारीक प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ। यस्को एउट खाने फुलको प्रतिगोटा ने रु २ हजार तथा खाली खोलको १००० पर्दछ।

अष्ट्रिचको वोसो :

अष्ट्रिचको वोसो बाट उत्पादित तेल अष्ट्रिचको तेलमा पालमिटिग एसिड बाइस प्रतिशत पालमीटोलेइक एसीड पाच प्रतिशत स्टीइरिक एसिड आठ प्रतिशत ओलेइकएसीड त्रीचालीस प्रतिशत लीनोलेइक एसीड बीस प्रतिशत लीनोलेनीक एिसड दुइ प्रतिशत हुने गर्दछ ।

अष्ट्रीचको तेल भिटामीन ए र इ तथा ओमेगा एसीड तीन ६ र नौ को प्रचुरता भएको प्राकृतिक श्रोत मानीन्छ ।यसमा एन्टी इफलामेटेरी गुणहरु हुने गर्दछ र छालामा दल्दा भीत्रसम्म पस्न सक्ने क्षमता पनी हुन्छ ।

अष्ट्रीचको तेल निम्न प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ साधारण मर्केको दुखेको साथै घाउ चाडै निर्को पार्छ प्रतिकुल मौसमी अवस्थामा वाहुरी तथा सुर्यको तापबाट छाला लाई रक्षा गर्ने हुदा छालामा लगाउने क्रिम लोशनको रुपमा प्रयोग गर्न सकिन्छ यो तेल लाइ सौन्र्दय प्रसाधन तथा स्वास्थय प्रसाधनका सामागंी जस्तै स्याम्पु सावन वनाउन प्रयोग गर्न सकिन्छ यस्को तेलले मुटुको धडकन रगतको चाप रगतजम्ने गर्भ ठह¥याउने शरीरका कृयाकलापलाई टेवा दिन्छ ।

यस्को तेल डण्डीफोर वाथको रोग जोर्नी रंवन्धी रोग फाइव्रोमाइएलजीया सीरोसीस खुटटाको पैताला फाटने जस्ता अवस्थाको उपचारको लागी प्रयोग गरिन्छ भने दाग खत वस्ने सो रोक्न तथा इकजीमाको उपचार तथा पूर्ण दुखाइ व्यवस्थापनको लागी उपयोगी मानीन्छ ।

त्यसकारण शुद्ध प्राकृतिक रुपमै प्रयोग गर्न सकिन्छ साथै सौन्र्दय प्रसोधन तथा षधी जन्य उत्पादनगर्ने उद्योगमा खपतहुने गर्दछ अष्ट्रिचको तेलले जीवाणुको शंख्या बृद्धिमा अवरोध गर्दछ । यस्को तेल लगाउदा छाला च¥याउने पोल्ने जस्तो केहि हुदैन ।

अष्ट्रिचको प्वाखहरु :

अष्ट्रिचको प्वाखहरु यीनका प्वाखहरु आर्कषक खैरो रंगको मुलायम एर्लजी विहिनहुने हुदा यसबाट धेरै थरीका सामानहरु वनउन प्रयोग गर्न सकिन्छ यसको माग शोखका लागी उत्पादन गर्ने तथा कला हस्तशीपकला उदयोगहरुमा खपत हुने गर्दछ यीनहरु धुलो वढारने कुचो फिदर पयाड पंखा मास्क–मुकुन्डो रग लगाउन भन्दा पहिले सफा गर्ने सामाग्री मौसम प्रतिरोद्यक सामाग्रीहरु तकीया कोट ज्याकेट भीत्र प्रयोग गरीनुका साथै स्वीटर गहना तथा हस्तकलाका सामाग्री बनाउन सकिन्छ ।

अष्ट्रिचको पैतलाका नङग्राहरु :

अष्ट्रिचको पैतलाका नङग्राहरु नंग्राहरु रँगाएर अतीम रुप दिएर विभिन्न नमुना तयार पारी महिलाले लगाउने गहना वनाउन प्रयोग गरीन्छ ।

(डा.केदार कार्की – अष्ट्रिच नेपाल प्रा.ली. रुपन्देहि, पशु स्वास्थ्य व्यावस्थापन सल्लाहाकार हुन् )

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता
एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.