• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २४ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

बदामको खेती गर्ने तरिका

admin २०७६, आश्विन, १९

बदाम जसलाई मुम्फली को रुप मा पनि चिन्ने गरिन्छ , संसार को एक महोत्वपूर्ण बालि हो । मुख्यता यो बालि tropics र subtropics मा प्रचलित पाइन्छ । दुवै ठुला र साना उत्पादक क लागि उत्तिकै फलदायी यो बालि अहिले निकै नै प्रचलित पाइन्छ । यसलाई दुवै कोसे बालि र तेलहन बालिका रुप मा लिने गरिन्छ । अज यस मा तेल को मात्रा धेरै पाइने भएकाले, यो तेलहन बालि को रुप मा अज प्रख्यात छ ।

संसार भर बदामको उत्पादन लगभग ४६ million टन रहेको छ । अरु कोसेबाली भन्दा फरक यो जमिन मुनि फाल्ने गर्दछ । स्वाद को सन्धर्भ मा यो अरु काजु, पिस्ता, ओखर, आदि जस्तै जस्तै नै पाइन्छ । यसबालि को यौता राम्रो पक्ष, यसले माटो को उर्बराशक्ति बदौना मदत गर्दछ ।

यसको इतिहास को कुरा गर्नु पर्दा एसको वास्तविक उत्पत्तिकहाँ बाट भयो भन्ने कुरा अज पनि रहस्य नै छ । तर कोहि सोधकर्ता क अनुसार एसको उत्त्पत्ति पेरु , ब्राजिल बाट भएको मानिन्छ । यस बाट झन्झट कम र फाइदा धेरै हुने भएका ले संसार भर का किसान माझ यो प्रखाय्त छ । अहिले आएर यसको महोव्त्त बुझेर किसान हरु यस प्रति आकर्षित भएको पाइन्छ । बदाम उत्पादनको हिसाब ले संसार भर एशिया अगाडी रहेको छ ।

प्रयत बदाम खेति का लागि हलुका र बलौटे माटो राम्रो मानिन्छ । PH ५ .९-७ भएको माटो मा बदामको उत्पादन निकै नै राम्रो हुने सोध ले देखाएको छ । बदामले आफै माटो को उर्बरा शक्ति बडाउने भएकाले यसको लागि खासै लगानी गर्नु पर्ने देखिन्न । रासायनिक मल को प्रयोग बिना पनि एसको उत्पादन निकै नै राम्रो भेटिएको छ ।

माटो को उर्बरशक्ति बढाउने क्षमता क कारण ले यस लाई किसान ले प्राथमिकता मा राखेको पाइन्छ । विभिन्न ठाउँ हरुमा बदामलाई बालि चक्रको एक महोत्वपूर्ण अङ्ग को रुप मा लिने गरेको पाइएको छ । बदामलाई बालि चक्र मा लिदा यसले अन्य बालि को उत्पादन ५० प्रतिशत बढेको सोध ले देखाएको छ । यसको उत्पादन कालागि न्यानो खालको बाताबरण भए उत्पादन झन् बढ्ने गरेको छ । ३५०-५००mm सम्म को बर्षा बदाम खेति क लागि उत्तम मानिन्छ । बदामको जात र अनकुल बातावरण को आधार मा यो ९०-१३० दिन सम्म मा तयार हुन्छ ।

यसको फाइदा, उत्पादन सबै यसकै कटाई मा निर्भर रहेको छ । कोसा राम्रो संग तयार नभई यसको कटाई गर्दा यसबाट चाए जति को उत्पादन लिन सक्किन । कतै ढिलो हुदा पनि कोसा सबै खसेर जाने भएकाले यस को कत्ति ठिक समय मा हुनु जरुरी देखिन्छ । कटाई पछि यसलाई राम्रो संग सुकाएर प्रसोधन गरे, बदम लामो समय सम्म पनि नबिग्रिने, र चाएको बेला प्रयोग गर्न सकिन्छ ।

संसार को कुल उत्पादन को ४० प्रतिशत चिन ले नै बेहोरेको छ भने भारत र अफ्रीका जस्ता देश पनि बदाम उत्पादनमा अगाडी लम्कदै गरेको पाइन्छ । नेपाल को कुरा गर्नु पर्दा बदामको उत्पादन ले खासै व्यवसाय लिन सकेको पाइदैन । नेपाल को उत्पादन ले जाडो मा घाम ताप्दै बदम खान सम्म लाई पुगेको देखिन्छ ।

बदामको प्रयोग धेरै तरिका बाट लिन सकिन्छ । मुलत खान कै निम्ति यसको प्रयोग व्यापक छ । यो संगै बदामको तेल पनि बिस्व भर राम्रो मानिन्छ । कुनै चिज फ्राई गर्न का लागि बदामको तेल असाध्यै लोकप्रिय मानिन्छ । यसलाई snacks, flour को रुप मा पनि प्रसोधन गरिएको पाइन्छ । बदाममा प्रोटिन को मात्र एकदम धेरै हुने भएका ले एस्लाई राम्रो आहार को रुप मा पनि लिने गरिन्छ ।

तेल निकालिसके पक्षि यसको पिना लाई पनि प्रयोग मा ल्याउन सकिन्छ । पिना मा पनि राम्रो मात्रा मा प्रोटिन पाइने भएका ले यस लाई गाई वस्तु को राम्रो चारा मानिन्छ । पिना लाई मल को रुप मा प्रयोग गर्न सकिन्छ ।

उत्पादन पनि बढी, फाइदा पनि हुने भएको किसान माझ बदम को लोकप्रियता निकै बढी छ । नेपाल मा पनि बदामले विस्तारै बजार लिदै गरेको देख्न सकिन्छ । किसान लाई फाइदा मात्र नभएर येसले माटो को उर्बराशक्ति लाई पनि अनकुल बनाईरहेको छ । तेसैले बदाम संसार भर लोकप्रिय हुदै गएको छ ।

(सिग्देल कृषि तथा पशु बिज्ञान अध्यान सस्थान पक्लीहवा, रुपन्देहीमा कार्यरत हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.