• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २४ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

बाह्रै महिना खेती गर्न सकिने चम्सुर खेती सम्बन्धी जानकारी

admin २०७६, आश्विन, २८

नेपालमा सागपातमध्ये चम्सुर निकै प्रचलित छ । यसको पौस्टिक महत्त्व र चाडै बाली तयार हुने कारणले गर्दा यो प्रचलित भएको हो । यसमा क्याल्सियम , फलाम , भिटामीन ए र सि र प्रोटिन प्रचुर मात्रामा पाइन्छ । यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त मानिन्छ।

हावापानी :

चम्सुरका लागि चिसो हावापानीको आवश्यकता पर्छ । यसकारण नेपालमा यसको खेती हिउँदमा गर्नुपर्छ । तापनि काठमान्डौ उपत्यका या पहाड अथवा चिसो ठाँउमा यसको खेती बाह्रै महीना गर्न सकिन्छ ।

माटो :

यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त मानिन्छ।

जातहरु :

चम्सुरका उन्नत जातहरु भन्दा पनि आफ्नै स्थानिय जात यहाँको हावापानी माटोमा राम्रो फल दिई रहेको छ। काठमाण्डौ लोकल जात नै खानमा स्वादिलो र सबैले मन पराउने जात बनेको छ।

बीउ प्रति रोपनी जमिनमा कतिसम्म लाग्दछ ?

बीउको गुणस्तर राम्रो भएको चम्सुर ४०० देखि ५०० ग्राम प्रति रोपनी लाग्दछ।

चम्सुर लगाउने जमीनको तयारी कस्तो हुनु पर्दछ ?

राम्रो बाली उत्पादनका लागि २/३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ।

प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?

एक रोपनी जमीनको लागि ५०० दरेखि ८०० के.जी. गोवरमल, २ के.जी. नाईट्रोजन, २ के.जी. फोस्फोरस तथा २ के.जी.पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ।

टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी छ ?

बीउ उम्रेको २० देखि २५ दिनपछि १ के.जी.यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ।

कति दूरीमा बीउ रोप्दा बढी उत्पादन लिन सकिन्छ ?

तयारी गरिएको जमिनमा हार देखि हारको दूरी१० से.मि. र वोट देखि वोटको दूरी ३ से.मि. मा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ।

कुन समयमा लगायो भने राम्रो उत्पादन लिन सकिन्छ ?

तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ।

गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ ?

यो छोटो अवधिको बाली भएकोले सिंचाईको निकै कम आवश्यकता पर्दछ। बाली अवधि भरमा १९२ पटकको गोडाई र २९३ पटकसम्म सिंचाईको आवश्यकता पर्दछ।

कति अवधिमा उत्पादन लिन सकिन्छ :

बीउ रोपेको ३० देखि ३५ दिनमा उत्पादन लिन शुरु हुन्छ र ४० देखि ४५ दिनमा पूरै बाली लिन सकिन्छ।

चम्सुर साग प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ :

उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ७०० के.जी.हरियो साग प्रति रोपनी उत्पादन गर्न सकिन्छ।

यी वालीमा कस्ता कस्ता कीराहरुले आक्रमण गर्दछन् :

हालसम्म कीराको कारणले बाली नोक्सानी भएको कमै देखिन्छ तर कुनै कुनै ठाउँमा हरियोकीराले आक्रमण गरेको पाईन्छ। यस्तो ठाउँमा २ मि।लि। नुभान प्रति लिटर पानीमा घोली छरेमा रोकथाम गर्न सकिन्छ।

यी वालीमा कस्ता कस्ता रोगहरु देखा पर्दछ ?

कीरा जस्तै रोगको पनि त्यति धेरै प्रकोप भएको पाइन्न तर कतै कतै गाँठे जरे भन्ने रोग देखा परेको छ। यसको नियन्त्रणका लागि माटोमा चून राख्ने र घुम्ति बाली लगाएमा यसको सजिलै रोकथाम गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.