• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, जेठ २०, २०८२
सोमबार, जेठ २०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वृक्षारोपण अभियानसँगै केईले सम्पन्न गर्‍यो ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ९ अर्ब २२ करोडको कारोबार

२०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

विश्व बैंकद्वारा ऊर्जा र सिंचाइ पूर्वाधारका लागि २५ करोड ७० लाख डलर ऋण स्वीकृत

राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धम्काउनु होस्ः गुगलका सह संस्थापक

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज एकैपटक रु.७० अर्ब खिच्दै

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै

  • ८. टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

  • ९. आजको मौसमः मनसुन भित्रिएकाले देशैभरी बर्षा हुन सक्ने

  • १०. सिएटिएल र फोटोन मोटरले गरे इलेक्ट्रिफिकेसनमा सँगै अघि बढ्ने सम्झौता

खानामा समावेश गर्नुहोस् यी चीजहरू, जसले कम गर्छ क्यान्सरको जोखिम

काठमाडौं । कुनै खाना र पेय पदार्थले क्यान्सरलाई पूर्ण रूपमा रोक्न सक्दैन, तर केहि खानाहरुले क्यान्सर हुने सम्भावनालाई कम गर्छ । आउनुहोस् यी चीजहरूको बारेमा थाहा पाउनुहोस् ।

धेरै रङ्गहरुको फलफूल र तरकारीहरू;
फलफूल र तरकारीहरू क्यान्सरसँग लड्नका लागि धेरै लाभदायक मानिन्छ । अलग अलग रङ्गका फलफूल र तरकारीहरूमा कयौ प्रकारका पोषक तत्व पाइन्छन् ।

फलफूल र तरकारीहरूले सबै प्रकारको क्यान्सरको सम्भावना कम गर्दछ । खानामा गाढा रातो, हरियो र सुन्तला रङ्गका तरकारीहरू समावेश गर्नुहोस् ।

फोलेट आइटम
फोलेटमा एक महत्त्वपूर्ण भिटामिन बी पाइन्छ जसले कोलन, रेक्टल र स्तनको क्यान्सरबाट बचाउँछ । बिहानको खाजामा सकेसम्म धेरै फोलेट समावेश गर्नुहोस् ।

फोलेटको मात्रा बढाउनका लागि सुन्तलाको जुस, खरबूजा र स्ट्रबेरी खानुहोस् । यस बाहेक, अन्डा, सिमी, सूर्यमुखीको बीउ र पालक फोलेटको राम्रो स्रोत हो ।

टमाटर
अध्ययनका अनुसार टमाटरमा पाइने लाइकोपिनले प्रोस्टेट लगायत धेरै प्रकारको क्यान्सरको जोखिमबाट रोक्छ । यसको अलावा टमाटरको प्रशोधित खाना जस्तो कि जुस, सस वा टमाटरबाट बनेको पेस्टले क्यान्सरसँग लड्न सक्ने क्षमतालाई बढाउँदछ ।

ग्रीन टी
ग्रीन टी क्यान्सरसँग लड्नका लागि धेरै सहयोगी मानिन्छ । अध्ययनहरूका अनुसार ग्रीन टी ले कोलोन, कलेजो, स्तन र प्रोस्टेट सेल्सहरूको क्यान्सरबाट बचाउँछ । यसले फोक्सोको टिस्यु र छालामा पनि राम्रो प्रभाव पार्छ । ग्रीन टि ब्लैडर, पेट र अण्डाशयको क्यान्सरको जोखिम कम गर्दछ ।

अंगूर

अंगुर र यसको रसमा एक मिश्रण पाइन्छ जसलाई रिसवेराट्रोल भनिन्छ । रेसवेराट्रोलमा कडा किसिमको एन्टीअक्सिडेन्ट र एन्टी इम्फ्लेमेटरी गुण पाइन्छ । रेसवेराट्राल क्यान्सरको कारण कोशिकामा हुनेवाला नोक्सानबाट बचाउँछ ।

पानी र अन्य तरल पदार्थ
पानीले तिर्खा मात्रै मेट्दैन यसले मूत्राशयको क्यान्सरलाई पनि रोक्दछ । डाइटमा फ्लुडको मात्रा बढाउँदा धेरै पिसाब लाग्छ यसका कारण मूत्राशय सधैं सफा हुन्छ, जसले क्यान्सरको सम्भावनालाई कम गर्दछ ।

राजमा

राजमासँग एन्टी क्यान्सर गुणहरू हुन्छन् । राजमामा धेरै लाभदायक फाइटोकेमिकलहरू पाइन्छ, जसले सेलहरूलाई क्यान्सरको कारण हुने क्षतिबाट बचाउँछ । अध्ययनका अनुसार, राजमामा पाइने पौष्टिक तत्त्वहरूले ट्यूमरलाई बढ्नबाट रोक्दछ ।

कोबी
बन्दकोबी, काउली र काउलीमा सबै कोबीको प्रकार हो । त्यस्ता पौष्टिक तत्त्वहरू यी गोबीमा पाइन्छन् जसले शरीरलाई सबै प्रकारको क्यान्सरबाट जोगाउँछ । कोबीलाई हल्का फ्राई गरेर वा सलादको रुपमा खान सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु
    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा
    काेराेनालाई हेप्दा एक सातामै ३५० अमेरिकनकाे मृत्यु

    लोकप्रिय

    २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    वृक्षारोपण अभियानसँगै केईले सम्पन्न गर्‍यो ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

    नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ९ अर्ब २२ करोडको कारोबार

    २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • वृक्षारोपण अभियानसँगै केईले सम्पन्न गर्‍यो ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न
    • नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ९ अर्ब २२ करोडको कारोबार
    • २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त
    • विश्व बैंकद्वारा ऊर्जा र सिंचाइ पूर्वाधारका लागि २५ करोड ७० लाख डलर ऋण स्वीकृत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.