Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

आज एकैदिन ३ सय ३ संक्रमित थप, १४१ जना संक्रमणमुक्त

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, २९
आज एकैदिन ३ सय ३ संक्रमित थप, १४१ जना संक्रमणमुक्त

नेपालमा कोरोना भाइरसका आज ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Top Changing Nepal

युट्युब सट्स