• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

नर्मल वा सिजेरियन डेलिभरी ?

नर्मल डेलिभरी गराउने कि सिजेरियन दम्पती एवं गर्भवतीको मनमा उठ्ने तर्क–विर्तक हुन् । सामान्य डेलिभरी गराउनु उचित हुन्छ वा सिजेरियन ? कुन सहज र सुविधायुक्त ? कुन सुरक्षित ? कुन राम्रो ?

किनभने अहिले सिजेरियन डेलिभरीको ट्रेन्ड बढ्दो छ । स्वभाविक एवं सामान्य रुपमा हुन नसक्ने प्रसूतीका लागि यो वैकल्पिक विधी हो । विगतमा यस्तो सुविधा थिएन । त्यसैले कतिपय जटिल अवस्थामा हुने प्रसूतीले गर्भवतीको ज्यानलाई जोखिममा पाथ्र्यो । साथसाथै त्यो एकदमै पीडादायक पनि हुनेगथ्र्यो ।

सिजेरियन डेलिभरी गराउने व्यवस्था भएसँगै यसमा केही सहजता आएको छ । खासगरी जटिल अवस्थाको प्रसूती गराउनु परेमा वा स्वाभाविक रुपमा प्रसूती हुन नसक्ने अवस्थामा यो एउटा भरपर्दो र सहज विकल्प बनेको छ ।

तर, सिजेरियन डेलिभरी गराउँदा लाग्ने खर्च र सामान्य डेलिभरीमा लाग्ने खर्च–अन्तर फरक छ । त्यसैले खासगरी निजी अस्पतालहरुमा प्रसूती गराउँदा सिजेरियनलाई नै जोड दिइन्छ भन्ने आम गुनासो सुनिन्छ । साथसाथै यसलाई लिएर दम्पतीबीच विभिन्न भ्रम पनि हुने गर्छ ।

सिजेरियन डेलिभरी गराउँदा सहज हुनेभएपनि त्यो कृतिम विधी भएकाले कतिपय दम्पती यसमा राजी हुँदैनन् । अर्कोतर्फ बच्चालाई एउटा निश्चित दिन, समयमा जन्माउन चाहने दम्पतीले भने सिजरियनको विकल्प नै अपनाउने प्रवृत्ति देखिएको छ ।

के हो त वास्तविकता ? सिजेरियन डेलिभरी गराउनु उचित कि सामान्य ? कुन बढी लाभदायक ? वा सिजेरियनको विकल्प कस्तो अवस्थामा मात्र अपनाउने ? यसका जोखिम के हुन् ? विश्वभर सिजेरियन डेलिभरी गराउने प्रचलन बढ्दो छ ।

यसप्रति चिन्ता गर्दै विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘सिजेरियनको विकल्प त्यसबेला मात्र अपनाउनुहोस् जब मेडिकल रुपमा यसको जरुरी हुन्छ ।’ अर्थात सामानय अवस्थामा हुने डेलिभरीमा सिजेरियन गर्नु उपयुक्त नभएको विश्व स्वास्थ्य संगठनले संकेत गरेको छ ।

सिजेरियन डेलिभरीले सामान्यको तुलनामा आमा र बच्चालाई बढी असर गर्न सक्छ । सिजेरियनमा पेट चिरेर बच्चाको गर्भाशय बाहिर निकालिन्छ । सामान्य प्रसवमा महिलालाई २४ घण्टामा अस्पतालले विदा दिन्छ तर सिजेरियनमा कम्तीमा चार/पाँच दिन अस्पताल बस्नुपर्ने हुन्छ ।

कहिले जरुरी हुन्छ सिजेरियन ?

– गर्भवती महिलामा उच्च रक्तचाप भएमा । किनभने यस्तो अवस्थामा मस्तिष्को नसा फुट्न सकने वा मिर्गौला र कलेजो खराब हुनसक्ने जोखिम हुन्छ ।

– कहिले काहीँ छोटो कद भएका महिलामा पनि सिजेरियन डेलिभरी गर्नुपर्ने आवश्यक्ता हुन्छ ।

– कहिले काहीँ औषधिले पाठेघरको मुख खुल्न पाउँदैन, यस्तो अवस्थामा सर्जरी गर्नुपर्छ । धेरै रक्तश्राव हुँदा पनि सर्जरी गर्नुपर्छ ।

– बच्चाको धड्कन कम हुँदा वा गलामा गर्भनाल लपेटिएको अवस्थामा, बच्चा उल्टो बसेको अवस्थामा सर्जरीको विकल्प अपनाउनुपर्छ ।

– बच्चाले जब पेटमा फोहोर पानी अर्थात मल मूत्र गर्छ त्यसलाई मिकोनियम भनिन्छ । यस्तो स्थितीमा तुरुन्त अपरशेन गर्नुपर्छ ।

केही भ्रम

पहिलो बच्चा सिजेरियन भयो भने दोस्रो बच्चा समान्य हुँदैन ? यस्तो संभावना यसकारण मात्र रहन्छ कि दोस्रो सिजेरियनको क्रममा टाँका फाट्ने डर हुन्छ । यदि पहिलो पटक सिजेरियन डेलिभरी गराइएको छ भने दोस्रो पटक सामान्य डेलिभरी हुँदैन भन्ने छैन ।

सिजेरियन पछि महिलाले पुरा आरम गर्नुपर्छ भन्ने सोचाई छ । सर्जरीपछि आरमको जरुरत त हुन्छ तर एक महिनापछि उसले आफ्नो नियमित काममा फर्कन सक्छन् ।

कहिले जरुरी हुन्छ डेलिभरी ?

सामान्य रुपमा डेलिभरी ३७ हप्ता वा ४० हप्ताको बिचमा हुनुपर्छ । यो चक्र पूर्ण हो र यसले बच्चा स्वास्थ रहन्छ । कम हप्तामा डेलिभरी भएमा आमा र बच्चा दुबैमा केही किसिमको स्वास्थ्य संकट आउनसक्छ । त्यसैले ध्यान राख्नुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जाडोमा हृदयघातको जोखिम बढी, यसरी बच्नुहोस्
    के तपाई मुटु दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुस्, मिल्नेछ राहत
    स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.