शुक्रबार कति पुग्यो सुनको मूल्य ?
काठमाडौं, ९ वैशाख । शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । बिहीवार पनि सुन सोही मूल्यमा सुनको खरीदविक्री भएको थियो ।
यस्तै, यो दिन चाँदीको मूल्य भने घटेको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९५२ दशमलव ६१ डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य भने घटेको छ । शुक्रवार एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव १४ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव २४ रुपैयाँ थियो।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
