रक्सीको ह्याङ ओभर हटाउने छोटो छरितो टिप्स् ..
जानकारी केन्द्र
२०७९, असार, १२
काठमाडौँ । मदिरा सेवन गर्ने अधिकांशको समस्या हो ह्याङ ओभरको समस्या ।
मदिरा सेवनमा पिउँदापिउँदै धेरै पिउपछि अर्को दिन ह्याङ ओभर हुने गर्दछ । यसले शरीरसहित काममा पनि नकारात्मक प्रभाव पर्छ ।
यस्तोमा मदिराको ह्याङ ओभरबाट यसरी मुक्ति पाउनुहोस्
– छिनछिनमा पानी पिउने,
– नरिवलको पानी पिउने,
– काँचो अदुवा खाने,
– मदिराले शरीरमा ग्लुकोजको मात्रामा कमी गराउँछ त्यसैले गोलभेँडाको जुस खाने,
– केरा पनि खाए लाभदायक हुन्छ,
– कुरीलोले पनि शरीरको अल्कोहल घटाउँछ,
– कुरीलोको अचारले पनि राम्रो गर्नेछ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

