रियल म्याड्रिडको लगातार पाँचौ जित
जानकारी केन्द्र
२०७९, भाद्र, २७
काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लगातार पाँचौ खेलमा जित निकालेको छ। रियलले आइतबार साँझ भएको खेलमा मालोर्कालाई ४(१ गोलले पराजित गर्यो । खेलमा अग्रता भने मालोर्काले लियो। उसका लागि मुरिक्वीले ३५ मिनेटमा गोल गरे।
पहिलो हाफको इन्जुरी टाइममा भाल्भार्डेले रियलका लागि बराबरी गोल फर्काए। ७२ मिनेटमा भिनिसिय जुनियरको गोलबाट रियलले अग्रता लियो। ८९ मिनेटमा रोद्रिगोले तेस्रो गर्दा रुडिगरले इन्जुरी टाइमको तेस्रो मिनेटमा रियलका लागि चौथो गोल गरे।
जितसँगै रियलले ५ खेलबाट १५ अंक जोडेको छ। दोस्रो स्थानको बार्सिलोनाको ५ खेलबाट १३ अंक रहेको छ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
