काठमाडौँ । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ । नेपाल सुन व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५०० रूपैयाँ कायम भएको छ । गत शुक्रवार यसको भाउ तोलामा १ लाख ३०० रूपैयाँ तोकिएको थियो ।
तोलामा २०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
तोलामा २०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु