Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री दाहाल दौरा सुरुवाल लगाएर शपथ लिन शितलनिवास पुगे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, ११
प्रधानमन्त्री दाहाल दौरा सुरुवाल लगाएर शपथ लिन शितलनिवास पुगे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिन शीतल निवास पुगेका छन् ।

प्रचण्डले दौरा सुरुवा लगाएको यो पहिलो पटक हो । उनले यसअघि दुई पटक प्रधानमन्त्री बन्दा सुट पाईन्टमा सपथ लिएका थिए ।

Top Changing Nepal

युट्युब सट्स