मन्त्रिपरिषदको बैठक स्थगित्
जानकारी केन्द्र
२०७९, पुष, २८
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक स्थगित भएको हो ।
आजको बैठकमा केही विद्येयक, सचिव र सहसचिवहरूको सरुवा लगायतमा छलफल हुने बताइएको थियो । प्रचण्ड निकट स्रोतका अनुसार मन्त्रीहरु व्यस्त भएका कारण अन्तिम समयमा बैठक नै नबसी स्थगित् भएको हो ।
आजै सत्ता गठबन्धनको बैठक पनि बस्दै छ । आज बस्ने सत्ता गठबन्धनको बैठकले विनाविभागीय मन्त्रीको पनि टुंगो लगाउने बताइएको छ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
