प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीलाई पराजित गर्दै बागमतीको पहिलो जित, कञ्चनको अर्धशतक
जानकारी केन्द्र
२०७९, माघ, ४
काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा बुधबार भएको खेलमा बागमतीले गण्डकीलाई ३७ रनले पराजित गरेको हो।
जितसँगै २ अङ्क जोडे पनि बागमती सान्त्वना जित तथा गण्डकी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नै समूह ‘ए’ को शीर्ष स्थानमा भएको सुदूरपश्चिम विजेता तथा उपविजेता एपीएफ सेमिफाइनल पुगिसकेको छ।
१३६ रनको लक्ष्य पछ्याएको बागमतीले पूरै ओभर खेल्दा ५ विकेटको क्षतिमा ९८ रन बनायो। गण्डकीको लागि सिमाना केसीले अविजित ३६ र कप्तान सृष्टि जैसीले ३४ रन जोडे। बागमतीको लागि अस्मिना कर्मचार्यले ३ तथा बिपिशा शाही र साविका यादवले १–१ विकेट लिए।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
