केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ
जानकारी केन्द्र
२०८०, असार, ३
काठमाडौं । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो ।
सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् । पछिल्लो समय कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरणको प्रयास भैरहेको छ । एमालेबाहेक प्रायः सबै कम्युनिष्ट पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने सहमति भएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

