• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ६. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

समाजसेवी दिपक बोगटिको सहयोगमा यसरि संचालन हुदैछ अाँखा शिविर

अाफ्नो बुबाले भएको सम्पति समेत बेचेर समाज सेवामा खर्च गर्नु भएको सम्झना गर्दै बुवाले देखाएको बाटो ‘समाजसेवा’  लाइ निरन्तरता दिनपाउँदा समाजसेवा गर्ने क्रममा अाफुले चर्चा भन्दा अात्मा सन्तुष्टि प्राप्त गर्ने उदेश्य भएको बताउने दिपक बोगटिले समाजका धेरै क्षेत्रमा प्रतक्ष वा अप्रतक्ष रूपमा सहयोग गर्दै अाउनु भएको छ ।

म्याग्दीको  रत्नेचौर स्थायी घरभई हाल मलेसियामा सफल नेपाली ब्यवसायीका रुपमा स्थापित समाजसेवी दिपक बोगटीले जिल्लामा आँखा शिवीर सञ्चालनका लागि आर्थिक सहयोग गरेका छन् । स्वर्गीय पिता ओमबहादुर र भाई लोकेश बोगटीको सम्झनामा म्याग्दी र पर्वतमा लायन्स क्लवको आयोजनामा शिविर हुने भएको हो ।   बोगटीले यसअगाडी रत्नेचौर, पिप्लेको राम मन्दिर सहित विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा समेत लाखौं सहयोग गरिसकेका छन् ।
‘सबै सहयोग बुबा र भाईको नाममै हुनेछ । मानवीय सेवामा सहयोग केन्द्रित गर्ने योजना बनाएको छु बोगटीले भने । मानवीय सेवा नै ठुलो धर्म भएकाले आर्थिक अवस्था कमजोर भएकै कारण संसार देख्न नपाएकाहरुलाई संसार देखाउन लायन्सले गरिरहेको अभियानमा आफुँले साथ दिएको बताए ।

jankari

 

म्याग्दीका समाजसेवी तथा शिक्षा र राजनीतिककर्मी रहेको स्वर्गीय ओमबहादुर बोगटी र भाई लोकेश बोगटीले जीवनको अन्तिमसमय सम्म पनि समाजसेवामै समर्पित रहेको बोगटीको भनाई छ। भूकम्प पिडितलाई ब्यक्तिगत रुपमा १ करोडको हाराहारीमा सहयोग सरकारी सयन्त्रबाटै वितरण गरेका बोगटीले जिर्ण अवस्थामा रहेका धार्मिकस्थलका साथै तीनबर्ष अगाडी उत्तरी म्याग्दीमा गएको पहिरोबाट विस्थापितलाई राहत समेत वितरण गरेका थिए । सामाजिक र परोपकारी कार्यमा नामभन्दा पनि सहयोग धेरै गर्ने रुचाउने बोगटीले आँखा शिविरमा सहभागि हुन नेपाल आएका छन्।

बोगटीको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा म्याग्दी र पर्वत बेनीमा रहेका संम्पुर्ण लायन्स क्लबहरूको आयोजनामा शिवीर सञ्चालन हुन लागेको लायन्स क्लब अफ म्याग्दीका अध्यक्ष कुबीरकुमार श्रेष्ठले  बताए । ‘ सबै खर्च उहाँले एक्लै ब्यहोर्नुहुने छ । यसले म्याग्दी जिल्लालाई मानवीय क्षेत्रमा थप अगाडी बढाउनेछ’ श्रेष्ठले भने । पुस ४ गते पर्वत को रेडक्रस भवनमा, ९ गते म्याग्दीको पाखीपानी, १० गते राँखु भगबती, ११ गते घारा को पोखरे बगर, ११ गते बावियाचौर  १२  र १३ गते बेनी बजारको जिल्ला अस्पताल मा मोतीया बिन्दुको निशुल्क अप्रेशन गरिने लायन्सले जनाएको छ ।

बेनि अनलाइनको सहयोग बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
    काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
    भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    ताजा

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    • नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    • प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.