ज्योती विकास बैंकले माग्यो कर्मचारी
जानकारी केन्द्र
२०८१, असार, ३२
काठमाडौं । ज्योती विकास बैंकले उपत्यका र बाहिरका विभिन्न शाखा कार्यालयहरूका सुपरभाइजरदेखि अफिसरसम्म कर्मचारी माग गरेको छ । आवेदनका लागि अर्थशास्त्र, बैंकिङ, वाणिज्य नीति लगायत विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
स्नातक तह न्यूनतम द्धितिय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने बैंकले जनाएको छ । आवेदकको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ । एसिसिए र सिएले पनि आवेदन दिन सक्नेछन् ।
यस्तै अफिसर तहका लागि न्युनतम पाँच वर्षको अनुभव तोकिएको छ । सुपर भाइजरका लागि बैंक तथा वित्तीय संस्थामा तीन वर्षको कार्य अनुभव तोकिएको छ । आवेदन २५ जुलाई सम्म दिन सकिनेछ ।

सम्बन्धित समाचार
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

