• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ जेठ २०८३, शनिबार
०९ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १३ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १६ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १७ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १८ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • २० घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • २१ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • २२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु

जानकारी केन्द्र २०८१, मंसिर, २१

मेक्सिको सिटी । मेक्सिकाेकी चर्चित नायिकाको निधनको दुखद खबर बाहिर आएको छ । एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान गुमाएकी छन् र उनको मृत्युको कारण थाहा पाउँदा साँच्चै स्तब्ध  हुने खालकाे छ। उनकाे मृत्युमा अमेजेनियन भ्यागुताको विषकाे कथा जाेडिएकाे छ ।

अब अभिनेत्रीले भ्यागुताको विष किन पिइन् र त्यसपछि के भयो ? भन्ने सबै जानकारी सार्वजनिक भएको छ । शुद्धिकरण अनुष्ठानमा भाग लिनु नै यी अभिनेत्रीको जीवनको लागि अत्यन्त खतरनाक साबित भएको छ।

३३ वर्षीया चर्चित मेक्सिकन अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्वेजको दुखद निधनमा साेही अमेजेनियन भ्यागुता कारण बनेकाे छ ।

वास्तवमा, मार्सेला अल्काजार रोड्रिग्जले आध्यात्मिक रिट्रीटको क्रममा शुद्धिकरणको प्रक्रियामा भाग लिइन्। आफूलाई शुद्ध पार्न उनले अमेजोनियन भ्यागुताको विष पिएकी थिइन र यो अनुष्ठानले गम्भीर पखाला निम्त्यायो। बताइन्छ कि अभिनेत्रीले परम्परागत दक्षिण अमेरिकी कम्बो समारोहमा भाग लिएकी थिइन्।  यो संस्कारमा पानी पिउने, शरीर जलाउने र विषाक्त पदार्थ पिएर अाफुलाइ सफा गर्न भ्यागुताको विष लिने गरिन्छ।

जसले यसमा भाग लिन्छ, उसले एक लिटरभन्दा बढी पानी पिउनुपर्छ। यसपछि यसको छालामा साना घाउहरू बनाइन्छ र त्यसपछि ती घाउहरूमा भ्यागुताको म्युकस लगाइन्छ।

तर, ती भ्यागुताको शरिरमा विष हुन्छ, जसले रक्तचाप बढाउँछ र यसका कारण मानिसलाई वान्ता हुन थाल्छ । कहिलेकाहीँ यसले पखाला पनि निम्त्याउँछ। भ्यागुता म्युकसले पनि बेहोस हुने, चक्कर लाग्ने र ओठ र अनुहार सुन्निन सक्छ। यि सबै लक्षणहरु करिब आधा घण्टा सम्म रहन्छ तर यो विष शरीरमा लामो समय सम्म रह्यो भने घाँटी दुख्ने र मृत्यु समेत हुन सक्छ ।

अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्जसँग पनि यस्तै भएको छ । भ्यागुताको विषका कारण उनलाई झाडापखाला भयो र बान्ता हुन थाल्यो । यस्तो अवस्थामा अभिनेत्रीलाई तत्काल अस्पताल लगिएको थियो । तर, डाक्टरले पनि अभिनेत्रीको ज्यान बचाउन सकेनन् । पखाला र बान्ताका कारण अभिनेत्रीको मृत्यु भएको हो ।

यता, अहिले प्रहरीले यो घटनामा भ्रष्टको खोजी सुरु गरेको छ । मार्सेला अल्काजार रोड्रिग्वेजले केही छोटो फिल्म, शृङ्खला र चलचित्रहरूमा काम गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
पाँचथरमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.