आज देखी ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सुरु हुदैँ
जानकारी केन्द्र
२०८१, पुष, ११
काठमाडौं । आज देखी ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुदैँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी रहनेछ ।
‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्मेलनका लागि ९० भन्दा बढी देशबाट सहभागिता रहनेछ । कुल १ हजारभन्दा बढीको सहभागिता रहने जनाएको मन्त्रालयले ३ सय जनाको भौतिक उपस्थिति रहने छ भने ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

