• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर

काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक ब्याजदरमा अधिकांशले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

माघ महिनाका लागि एक बैंकले ब्याजदर बढाउँदा दुई बैंकले घटाएका छन् । माघ १ गतेदेखि लागु हुने उक्त ब्याजदरमा १७ वाणिज्य बैकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नेपालमा हाल २० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ५.५७ प्रतिशत तोकेको यस बैंकले माघ महिनाका लागि ५.५१ प्रतिशत ब्याजदर तोकेको छ । संस्थागततर्फ भने पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

यसैगरी, नेपाल एसबीआई बैंकले पनि माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघका लागि व्यक्तिगत तर्फ ५.५ प्रतिशत तोकेको छ । पुसमा यस बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत तोकेको थियो । संस्थागततर्फ पुस महिनामा ५ प्रतिशत तोकेको बैंकले माघ महिनाका लागि ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी सनराइज बैंकले भने माघका महिनाका लागि व्यक्तिगततर्फ ब्याजदर बढाएको छ । पुसमा ५.५ प्रतिशत रहेको ब्याजदर माघमा बढाएर ५.७५ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ भने पुस महिनाकै व्याजदरलाई निरन्तरता दिएको छ । पुस महिनामा यस बैंकको संस्थागततर्फको ब्याजदर ४.५ प्रतिशत थियो ।

अत्य १७ वटा वाणिज्य बैंकहरुले भने पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा, ग्लोबल आईएमई बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

नबिल बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । यस बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ । एनआईसी एशिया बैंक व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ५.६५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत तोकेको छ । संस्थागततर्फ पुस महिनामा ४ प्रतिशत रहेको ब्याजदर माघमा बढाइरु ४.५ प्रतिशत पुर्याएको हो । हिमालयन बैंकले ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

माछापुच्छ्रे बैंकले माघका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकले माघका लागि व्यक्तिगततर्फ ५.६ प्रतिशत तोकेको छ भने संस्थगततर्फ ४.१५ प्रतिशत तोकेको छ । यस बैंकले संस्थातगतर्फ पुसमा ४.७ प्रतिशत ब्याजदर तोकेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले माघका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंकले व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ ब्याजदर निर्धारण गरेको छ । यसैगरी, प्रभु बैंकले माघका लागि व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबि बैंकले माघका लागि व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ । सिद्धार्थ बैंकले माघका लागि पुसकै ब्याजदरलाई निरन्तता दिँदै व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.