• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

न्युयोर्क । अमेरिकाको टेक्सासमा हालै विषाक्त सुई लगाएर एक अपराधीलाई मृत्युदण्ड दिइएको छ ।

१३ वर्षअघि मे २० मा उनले डलासमा पसल लुट्ने क्रममा एक महिलालाई आगो लगाएर निर्मम हत्या गरेका थिए। सोही आरोपमा उनलाई बुधवार सुई लगाएर मृत्युदण्ड दिइएको हो ।

४९ वर्षीय म्याथ्यु ली जोनसनलाई हन्ट्सभिलको राज्य कारागारमा घातक सुई लगाइयो र स्थानिय समय अनुसार साँझ ६ः५३ मा मृत घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।

जोनसनलाई २० मे २०१२ मा गारल्याण्डको डलास उपनगरमा ७६ वर्षीया न्यान्सी ह्यारिसलाई ज्वलनशील तरल पदार्थले जिउँदै आगो लगाएको अभियोगमा दोषी ठहर गरिएको थियो। सो आक्रमणको केही दिन पछि नै ह्यारिसको उपचारका क्रममा मृत्यु भएको थियो। ह्यारिसले त्यो पसलमा १० वर्षभन्दा बढी समय काम गरेका थिए। उनका चार छोरा, ११ नातिनातिना र सात जना नातिनातिना रहेका छन्।

जेल वार्डनले उनको अन्तिम बयानको लागि सोध्दा जोनसनले पीडितको परिवारलाई हेरेका थिए र मनिलो अनुहार लगाउँदै माफी माग्दै भने, ‘मैले उनीहरूलाई हानि पुर्‍याउने उद्देश्य कहिल्यै राखेको थिइन, दुर्भाग्यबस यस्तो अप्रिय घटना घटयो, त्यसका लागि म उहाँका परिवारजनसँग माफी माग्दछु ।’ अदालतमा जोनसनले अपराध स्वीकार गर्दै मादक पदार्थ सेवन गरेका कारण आफुले सो दिन के गरेको हो ? बुझ्नसमेत नसकेको बताएका थिए ।

अभियोजकहरूले भने कि ह्यारिस स्टोरमा काम गरिरहेकी थिइन, जब जोनसन भित्र पसे, उनको टाउकोमा ज्वलनशील तरल खन्याए र पैसा मागेका थिए तर उनले पैसा दिन आनाकानी गरे पछि उनले आगो लगाउने उदेश्य राखेका थिए ।

अदालतका कागजातहरूका अनुसार जोनसनले पैसा खोसे पछि ह्यारिसलाई आगो लगाएका थिए र शान्तिपूर्वक स्टोरबाट बाहिर निस्केका थिए। ह्यारिसले आगो निभाउने प्रयासका लागि पसलबाट बाहिर निस्के र मद्दतको लागि चिच्याएका थिए । एक प्रहरी अधिकारीले आफ्नो शरीरमा लागेको आगो निभाउन उपकरण प्रयोग गरे र आगो निभेको पनि थियो । तर, उनी धेरै दिन बाँचेनन् ।

सो घटना घटाएको करिब एक घण्टा पछि नै जोनसन पक्राउ परेका थिए । एक नर्स र डाक्टरले बयान दिए अनुसार ह्यारिसको टाउको, अनुहार, घाँटी, काँध, माथिल्लो हात र खुट्टाहरू नराम्ररी जलेका थिए र उनी मर्नु अघि धेरै पीडामा पनि थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.