• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • १७ घण्टा 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • १७ घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • १८ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • २२ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • २३ घण्टा 

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
  • १ दिन 

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ३. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

  • ४. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

  • ८. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

जानकारी केन्द्र २०८२, जेष्ठ, २९

काठमाडौं। अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ। लस एन्जलसका मेयर करेन बासले आपतकाल घोषणा गरेका छन् ।

उही समयमा, लस एन्जलसको डाउनटाउनका केही भागहरूमा मंगलबार बेलुका ८ बजेदेखि बुधबार (स्थानीय समय) बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो। सोमबारसम्म यो प्रदर्शन अमेरिकाका १२ राज्यका २५ सहरमा फैलिएको थियो ।

अमेरिकाका सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्कजस्ता सहरहरूमा शान्तिपूर्ण प्रदर्शनहरू भएका छन्। स्थिति नियन्त्रण गर्न ट्रम्पले मंगलबार ७०० मरीन कमाण्डोसहित ४ हजार नेशनल गार्डलाई लस एन्जलसमा पठाएका थिए। सोमबार–मंगलबार लस एन्जलस प्रहरीले ११०० भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

अमेरिकाको लस एन्जलसमा हिंसा रोकिएको देखिन्छ । ट्रम्पले लस एन्जलसमा हिंसा जारी रह्यो भने उनले सहरभर विद्रोह कानून लागू गर्न सक्ने चेतावनी दिएका छन्। यो कानूनले हिंसा रोक्न सरकारलाई सैन्य बल प्रयोग गर्न अनुमति दिन्छ। ट्रम्पले भने, ‘विगत २ दिनदेखि स्थिति नाजुक बन्दै गएको छ, विद्रोह भयो भने अवश्य विद्रोह कानून लागू गर्छु।’

यसैबीच, अमेरिकी राष्ट्रपतिले वासिङ्टन डिसीमा जुन १४ मा हुने आर्मी परेडका क्रममा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । यदि कसैले विरोध गरे सेनाको सामना गर्नुपर्ने बताए । जुन १४ अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो।

यस हिंसामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरोधमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। नेशनल गार्ड र मरीन पठाउने ट्रम्पको आलोचना गर्दै लस एन्जलसका मेयर बासले भने, ‘अहिले हामी अन्धकारमा छौं । कहिले के हुने हो हामीलाई थाहा छैन। हामीसँग यो अवस्थाको सामना गर्ने क्षमता छ र हामीलाई सेना वा राष्ट्रिय गार्डको आवश्यकता पर्दैन, विशेष गरी हामीले यसको लागि सोधेका थिएनौं। राष्ट्रपतिले गभर्नरबाट शक्ति खोसेको छ, यो अस्वीकार्य छ।’

यसै क्रममा ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई पक्राउ गर्ने कुरा गरेका थिए । ट्रम्पले भने, ‘न्यूजमले धेरै नराम्रो काम गरेको छ। उसको सबैभन्दा ठूलो अपराध यो हो कि उनी फेरि गभर्नर बन्न चाहन्छन् ।’  उनले आफूलाई न्यूजम मनपर्ने तर काममा कमजोर देखिएको पनि बताए ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

ताजा

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

नेप्से परिसूचक ३० अंकले बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.