Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, १
इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता

तेलअभिव । इरानले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

इजरायलमा रातारात भएको इरानको मिसाइल आक्रमणमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

तेल अवीभको दक्षिणमा रहेको याम सहरमा दुई बालबालिकासहित थप ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने सात जना बेपत्ता छन् ।  र, आपतकालीन सेवाहरूले भत्किएका भवनहरूको भग्नावशेषमा खोजी गरिरहेका छन्। आपतकालीन सेवा र स्थानीय अस्पतालका अनुसार उत्तरी अरब शहर ताम्रामा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स