• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • ७ घण्टा 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १० घण्टा 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • ११ घण्टा 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १४ घण्टा 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १४ घण्टा 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १५ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा 

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • १८ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • २. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ३. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ५. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ६. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ७. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ८. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • ९. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

  • १०. २०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

जानकारी केन्द्र २०८२, पुष, ९

काठमाडौं । नेपालमा जिली  इएक्स फाइभ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा “इएक्स फाइभ सेलेन बोनान्जा ” नामक बिक्री योजना सार्वजनिक गरेको छ ।

जिली  इएक्स फाइभ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ अग्रेँजी वर्ष सेल्स अफरले नेपाली ग्राहकहरूका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ आकर्षक र पहुँचयोग्य बनाउने उद्देश्य राखेको  कम्पनीले जनाएको छ । यस विशेष योजनाअन्तर्गत डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ को अवधिमा जिली इएक्स फाइभ म्याक्सर प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।

योजनाअनुसार, जिली इएक्स फाइभ बुक गर्ने ग्राहकहरूले रु. २ लाखसम्मको प्रत्यक्ष नगद छुटका साथै रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन ÷ १ रातको निःशुल्क बसोबास प्याकेज प्राप्त गर्नेछन् । यी अफरहरूका अतिरिक्त, कम्पनीले योजना अवधिको क्रममा निःशुल्क एक्सेसरी र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स समावेश गरिएको बताइएको छ ।

ग्राहकहरूको सुविधालाई अझ थप गर्दै कम्पनीले आफ्नो गैरिधारास्थित शोरूमबाट प्रयोगमा रहेका सवारीसाधनहरूको अन–द–स्पट उत्कृष्ट मूल्यांकन सुविधा पनि उपलब्ध गराउने बताएको छ, जसले ग्राहकहरूलाई जिली  इएक्स फाइभ मा अपग्रेड गर्न सहज बनाउने विश्वास लिइएको छ । साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्राप्त गर्न सक्नेछन्, जसले जिली  इएक्स फाइभ सिरिजको कार्यक्षमता, सुविधा र उन्नत प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्न प्रोत्साहित गर्नेछ ।

“क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न तयार गरिरहँदा हामी हाम्रा ग्राहकहरूसँग अझ नजिकबाट जोडिन चाहन्छौं,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ भन्छन्, “यस सीमित अवधिको अफरमार्फत हामी प्रत्यक्ष नगद लाभ, स्वामित्व लागत सहयोग र अनुभवजन्य पुरस्कारमार्फत अर्थपूर्ण मूल्य थपिरहेका छौं । एलआरआर मोटर्समा हामी सहज इभि स्वामित्व तथा यात्राको सुनिश्चितता र दिगो यातायाततर्फ नेपालको रूपान्तरणलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं ।”

जिली  इएक्स फाइभ म्याक्स र प्रो दुवैले विद्युतीय सवारीसाधनको डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन्, जसले नेपालमा दिगो र उच्च गुणस्तरीय मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई सम्बोधन गरेको कम्पनीले जनाएको छ ।

  • ev
  • EX5 MAX
  • EX5 PRO
  • Geely
  • Geely EX5
  • GEELY EX5 MAX
  • jankari kendra
  • jankarikendra
  • इलेक्ट्रिक
  • जिली इएक्स ५
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

ताजा

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.