नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जानकारी केन्द्र
२०८३, असार, २६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार सामान्य अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ। आज नेप्से १.१३ अंकले ओरालो लागेको हो।
आज ३६७ कम्पनीका १ करोड ६ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारका क्रममा सात वटा उपसूचक राताम्य भए। वाणिज्य बैंक समूहको उपसूचक ०।१७ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत र फाइनान्स समूहको ०.२९ प्रतिशतले घटेको छ।
यस दिन १२० कम्पनीको शेयर मूल्य बढ्दा १३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

